Category: 'समाचार'
आदिवासी जनजाति युवा महासंघ मेचीनगर अध्यक्षमा प्रमेश थापा
मेचीनगर, फागुन ६ । आदिवासी जनजाति युवा महासंघ, नेपालको नगर समन्वय परिषद मेचीनगरको अध्यक्षमा प्रमेश थापा मगर चयन भएका छन् । समितिको उपाध्यक्षमा रमेश धिमाल, सचिवमा विशाल तामाङ, सहसचिवमा पूर्णलाल राजवंशी र कोषाध्यक्षमा अमिसा खडिया […]
गायिका मेनुका पौडेलले चार सहरमा सांगीतिक प्रस्तुति दिने
बिर्तामोड, फागुन ६ । भारतीय रियालिटी सो इन्डियन आइडलपछि चर्चामा आएकी झापाकी गायिका मेनुका पौडेलले नेपालका प्रमुख सहरमा सांगीतिक प्रस्तुति दिने भएकी छिन् । उनले काठमाडौँ, पोखरा, चितवन र इटहरीमा एकल कन्सर्ट गर्ने तय भएको […]
झापाली समाज अस्ट्रेलियाको अध्यक्षमा बिर्तामोडका अशोक उप्रेती
बिर्तामोड, फागुन ६ । अस्ट्रेलियामा रहेका झापाबासीहरुको साझा संस्था झापाली समाज अस्ट्रेलियाको अध्यक्षमा अशोक उप्रेती निर्वाचित भएका छन् । राजधानी सिड्नीमा भएको संस्थाको अधिवेशनले सन् २०२४-२०२५ कार्यकालका लागि बिर्तामोडका उप्रेतीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो […]
अन्तरपालिका क्रिकेटः भद्रपुर र कचनकवलको जित
बिर्तामोड, फागुन ५ । प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगितामा भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिका विजयी भएका छन् । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा जारी प्रतियोगिताको पहिलो खेलमा भद्रपुरले दमक नगरपालिकालाई ७ विकेटले […]
जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
बिर्तामोड, फागुन ५ । १४ औँ राष्ट्रपति रनिङ शिल्ड झापा जिल्लास्तरीय प्रतियोगिता आजदेखि झापाको अर्जुनधारा नगरपालिकामा सुरु भएको छ । अर्जुनधाराको शनिश्चरे माविको खेलमैदानमा आयोजित एक समारोहका बीच प्रतियोगिताको उद्घाटन कोशी प्रदेश आन्तरिक मामिला तथा […]
पहिलो रिक्सा चालक फूलमायालाई वीरता लेडी जेसीजको सहयोग
बिर्तामोड, फागुन ५ । वीरता लेडी जेसीजले नेपालको पहिलो महिला रिक्सा चालक फूलमाया धिमाललाई सहयोग हस्तान्तरण गरेको छ ।बिर्तामोडको महानन्दचोकमा शनिबार आयोजित कार्यक्रमका बीच धिमाललाई खाद्यान्न, लत्ता कपडा, घरायसी प्रयोजनका सफाइ सामग्री र नगद सहयोग […]
झापामा विद्युत प्राधिकरणको कर्मचारी भन्दै ग्राहक ठग्दै
बिर्तामोड, फागुन ५ । नेपाल विद्युत प्राधिकरणको कर्मचारी बताउँदै ग्राहकसँग ठगी गर्ने क्रम झापामा बढ्दै गएको छ । विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रअन्तर्गत बिर्तामोड, शनिश्चरेलगायतका स्थानहरूमा केही दिनयता “नेपाल बिद्युत् प्राधिकरणको कर्मचारी हुँ” भन्दै ग्राहकसँग […]
झापाको बुद्धशान्तिमा आमा छोरीद्वारा आगो लगाएर आत्मदाह
बिर्तामोड, फागुन ५ । झापाको बुद्धशान्ति गाउँपालिका-२ गोपालडाँडा घलेगाउँकी माया रम्तेलले शुक्रबार राति शरीरमा पेट्रोल खन्याएर आफैँलाई आगो लगाएकी छन् । २८ वर्षीय रम्तेलले घरायसी समस्याका कारण छोरी ५ वर्षीय वर्षा बिकलाई आफ्नै शरीरमा सलले […]
अन्तरपालिका क्रिकेटमा गौरादह र कमल विजयी
बिर्तामोड, फागुन ४ । प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगितामा गौरादह नगरपालिका र कमल गाउँपालिका विजयी भएका छन् । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा जारी प्रतियोगिताको पहिलो खेलमा गौरादहले झापा गाउँपालिकालाई ४६ रनले […]



