Category: 'समाचार'
बिर्तामोडमा टिभिएस रोनिन र आपाचे आरटिआर १६० फोरभी एफआइ सार्वजनिक
बिर्तामोड, फागुन ४ । बिर्तामोडका लागि टिभिएसको आधिकारिक बिक्रेता पाथिभरा अटो लिंकले टिभिएस रोनिन र टिभिएस आपाचे आरटिआर १६० फोरभी एफआइको बिक्री सुरु गरेको छ । टिभिएस मोटर नेपालको एक मात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले […]
नेपाल चिया उत्पादक संघको अध्यक्षमा आदित्य पराजुली
भद्रपुर, फागुन ४ । नेपाल चिया उत्पादक संघ केन्द्रीय समिति झापाको अध्यक्षमा आदित्य पराजुली सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार भद्रपुरमा सम्पन्न संघको १५ औँ साधारणसभाबाट अध्यक्षमा युवा व्यवसायी पराजुलीलाई सर्वसम्मत निर्वाचित गरेको हो । […]
झापामा हात्ती–मानव द्वन्द्व निवारणका लागि चार बुँदे घोषणा
भद्रपुर, फागुन ४ । झापामा जंगली हात्तीको उपद्रो बढेसँगै भद्रपुर नगरपालिकाले वन्यजन्तुका कारण उत्पन्न समस्या तथा निराकरणका लागि अपनाउन सकिने सजगताका विषयमा सरोकारवालासँग अन्तरक्रिया गरेको छ । दक्षिणी झापामा हात्तीका कारण उत्पन्न समस्या र समाधानका […]
मेचीनगरबाट चोरी भएको मोटरसाइकल पाँचथरमा भेटियो
मेचीनगर, फागुन ४ । झापाको मेचीनगरबाट तीन दिनअघि चोरी भएको मोटरसाइकल चोरसहित पाँचथरमा भेटिएको छ । हिजो बिहान प्र.१–०१–०१२ प.३५४७ नम्बरको बजाज कम्पनीको पल्सर मोटरसाइकल पाँचथरको हिलिहाङ- ५ जोरपोखरी बजारमा भेटिएको हो ।बिहान ८ बजेको […]
फरक क्षमता भएका श्रेष्ठको घर जलेर नष्ट
दमक, फागुन ४ । फरक क्षमता (बायाँ खुट्टा नभएका) भएका गौरादहका भक्तबहादुर श्रेष्ठको घरमा आगलागी भएको छ । गए राति ९ः३० बजेको समयमा गौरादह ९ खजुरबारी बस्ने श्रेष्ठको घरमा खाना पकाउने क्रममा अचानक आगलागी भएको […]
चुडिएको खुट्टा आम्दा अस्पतालमा जोडियो
बिर्तामोड, फागुन ३ । झापाको दमकस्थित आम्दा अस्पतालमा चिकित्सा विज्ञानमा कमै मात्र सफलता प्राप्त गरिने ट्रमाटिक फुट एम्पुटेशन (खुट्टा चुडिएको) उपचार सफल भएको छ।।गत पुस ५ गते झापाको दमक–२ स्थित आम्दा अस्पतालबाट दक्षिण तर्फ ८२२१ […]
अन्तरपालिका क्रिकेटः गौरीगञ्ज र मेचीनगर विजयी
मेचीनगर, फागुन ३ । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा सञ्चालन भइरहेको प्रथम झापा जिल्ला अन्तरपालिका स्तरीय पुरुष टि २० क्रिकेट प्रतियोगितामा गौरीगञ्ज र मेचीनगर विजयी भएका छन् । पहिलो खेलमा गौरीगञ्ज गाउँपालिकाले हल्दिबारी गाउँपालिकालाई ६१ […]
अरिदमन गण चारआलीमा भूतपूर्व सैनिक सम्मेलन
मेचीनगर, फागुन ३ । नेपाली भूतपूर्व सैनिकहरुको पुनर्मिलन तथा सैनिक सम्मेलन कार्यक्रम झापाको चारआलीमा सम्पन्न भएको छ । भव्य रुपमा सम्पन्न सम्मेलनको आयोजना नेपाली सेना कल्याणकारी बोर्डले गरेको थियो भने कार्यक्रम चारआलीस्थित अरिदमन गणमा भएको […]
सर्पले डस्दा कचनकवलकी महिलाको मृत्यु
बिर्तामोड, फागुन ३ । झापाको कचनकवलमा सर्पले डस्दा एकजना महिलाको मृत्यु भएको छ । आज बिहान ११ः३० बजे कचनकवल १ की ६५ वर्षीया टिकामाया दाहाललाई खेतमा काम गरिरहेको बेला सर्पले डसेको थियो । सर्पले डसेर […]



