Category: 'समाचार'
बिरिङको डुबानले झापा गाउँपालिकाका चार परिवार विस्थापित
बिर्तामोड, असार ४ । ती दिनयताको अविरल वर्षाका कारण बिरिङ खोलामा आएको बाढी गाउँ पस्दा झापा गाउँपालिकाका चार परिवार विस्थापित भएका छन् । बिरिङ खोलाको पानीका कारण डुबानमा परेका झापा ६ युवाटोलका चार परिवारका १८ […]
अर्जुनधारामा पहिरो खस्दा एक परिवार विस्थापित, १० परिवार डुबानमा
बिर्तामोड, असार ४ । लगातारको वर्षाले झापामा डुबानका साथै पहिरोबाट पनि क्षति पुगेको छ । अर्जुनधारामा पहिरोका कारण एक परिवार विस्थापित भएको छ । अर्जुनधारा-२ को लाप्चेटारमा पहिरो खस्दा स्थानीय पुष्पा समाल मगरको घरमा क्षति […]
कचनकवलमा डुबान हुँदा चार परिवार जोखिममा
मेचीनगर, असार ४ । लगातारको वर्षाले झापाको कचनकवलका तीन परिवार डुबानमा परेपछि जोखिममा छन् भने एउटा परिवार विस्थापित भएको छ । तीन दिनयताको अवरिल वर्षाका कारण कचनकवल-५ खुट्टागञ्जका तीन परिवारका १० जना जोखिममा रहेको र […]
चट्याङ लागेर मेचीनगरकी एक महिला घाइते
मेचीनगर, असार ४ । झापाको मेचीनगरमा आज बिहान परेको चट्याङ लाग्दा एकजना महिला घाइते भएकी छन् । आज बिहान अन्दाजी ३ः०० बजेको समयमा मेचीनगर १५ कालिकाझारमा हावाहुरीसहित आएको चट्याङले लाग्दा २१ वर्षीया रजिता हस्दा घाइते […]
बिर्तामोडको मुख्यचोकमा पिकअपले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
बिर्तामोड, असार ४ । झापाको बिर्तामोडस्थित मुख्यचोकमा पिकअप भेनले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु भएको छ । आज बिहान ०९ः३० बजे पश्चिमबाट पूर्वतर्फ गइरहेको पिकअप भेनले वानस्टप मलअगाडि बाटो काट्दै गरेकी महिलालाई ठक्कर दिएको थियो […]
चुलाचुली दुर्घटना अपडेटः घाइतेको परिचय खुल्यो, अवस्था मध्यम
दमक, असार ४ । पूर्वपश्चिम राजमार्गको कमल गाउँपालिका चुलाचुलीमोड आज बिहान टिप्पर र बस ठोक्किँदा घाइते भएकाहरुको पहिचान खुलेको छ । दुर्घटनामा २१ जना घाइते भएका थिए । धेरैजना घाइतेलाई दमकमा सामान्य उपचारपछि बिर्तामोड र […]
चुलाचुलीमोडमा टिप्पर र बस जुध्दा २१ जना घाइते
दमक, असार ४ । झापाको कमल गाउँपालिका चुलाचुलीमोडस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान सडक दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । आज बिहान ०७ः१५ बजे राजमार्गका टिप्पर र यात्रुबहाक बस आपसमा ठोक्किँदा बसमा रहेका २१ […]
लगातारको वर्षाले दक्षिणी झापा डुबानमा
बिर्तामोड, असार ४ । लगातारको वर्षाका कारण झापाको दक्षिणी क्षेत्र डुबान भएको छ । असार लागेसँगै झापामा निरन्तर पानी परिरहेको छ । झापाको बाह्रदशी गाउँपालिका राजगढमा रहेको पशुपति माविको हाताभित्र पानी पस्दा डुबानमा परेको छ […]
मनसुन र आगलागीजन्य विपदबाट प्रभावित निजी आवास पुनर्निर्माण गर्न चार करोड
बिर्तामोड, असार ४ । कोशी प्रदेश सरकारले मनसुनजन्य र आगलागीजन्य विपदबाट प्रभावित निजी आवासहरुको पुनर्निर्माणका लागि बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेटमा मनसुनजन्य […]



