Category: 'समाचार'
ठेकेदारको लापरबाहीले भत्कियो मेचीनगरको छविलाल मार्गको प्लम वाल
मेचीनगर, असार ३ । झापाको मेचीनगर–१३ छविलाल मार्गमा संघीय सरकारको १ करोड १६ लाख बजेटमा निर्माण भएको प्लम वाल भत्किएको छ । इन्जिनियर र ठेकेदार कम्पनीले त्यस ठाउँको भौगोलिक माटोको सतहको अवस्था नबुझी अन्धाधुन्ध निर्माण […]
झापाका नदीहरुमा आकस्मिक बाढीको जोखिम
बिर्तामोड, असार ३ । झापाका नदीहरुमा आज, भोलि र पर्सि आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ताप्लेजुङ, पाँचथर, इलाम, झापा र तेह्रथुम भई बहने केही साना नदीमा आकस्मिक बाढीको जोखिम रहेको […]
पुक्यानको सदस्यमा झापाका डक्टर खनाल चयन
बिर्तामोड, असार ३ । पूर्वाञ्चल विश्वविद्यालय कलेजेज एसोसिएसन अफ नेपाल पुक्यानको सदस्यमा झापाका डक्टर रुपकप्रसाद खनाल चयन भएका छन् । डक्टर खनाल बिर्तामोडस्थित गोमेन्द्र बहुमुखी महाविद्यालयका प्रमुख हुन् । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरूको संगठन […]
भद्रपुरमा रोजगार सम्वाद मञ्च गठन
बिर्तामोड, असार ३ । झापाको भद्रपुर नगरपालिकाभित्र रोजगारीको क्षेत्रमा रहेका अवसर तथा सम्भावनाको पहिचान, समस्याहरुको निदान र रोजगारी सिर्जना गर्ने उद्देश्यले रोजगार सम्वाद मञ्च गठन भएको छ । त्यस्तै, विधिहरुको विकास गर्ने, रोजगार नीति तथा […]
बिर्तामोडमा ‘नेपाल मास्टर्स स्नुकर’ प्रतियोगिता हुने
बिर्तामोड, असार ३ । झापाको बिर्तामोडमा ‘नेपाल मास्टर्स स्नुकर २०८१’ प्रतियोगिता हुने भएको छ । आयोजक बिर्तामोड स्नुकरले आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता तयारीका बारेमा जानकारी दिएको हो । असार १५ गतेदेखि बिर्तामोडमा […]
मेचीनगरमा दुईदिने विकास पत्रकारिता तालिम सम्पन्न
मेचीनगर, असार २। मेचीनगर सञ्चार प्रतिष्ठानको आयोजनामा दुईदिने विकास पत्रकारिता तालिम सम्पन्न भएको छ । मेचीनगरका पत्रकारहरुलाई लक्षित गरेर पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नगरको सभाहलमा भएको आज दोस्रो दिनको तालिमको सहजीकरण पत्रकार जीएन शर्माले […]
बिर्तामोडको होटलमा एक व्यक्ति मृत भेटिए
बिर्तामोड, असार २ । झापा बिर्तामोडको मुख्य राजमार्गमा रहेको पाथिभरा होटल एन्ड लजमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । इलाम सूर्योदय नगरपालिका वडा नम्बर ४ बस्ने अन्दाजी ३८ वर्षका कर्म शेर्पा होटलभित्र झुन्डिएको अवस्थामा […]
कनकाईमा विद्युतीय शवदाह गृह बन्ने
बिर्तामोड, असार २ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ल्याएको बजेटमा झापाको कनकाई नदीमा विद्युतीय शवदाह गृह बन्ने भएको छ । आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको प्रदेशको बजेटमा कनकाई नदीमा स्थानीय तहको सहकार्यमा […]
मेचीनगरमा विकास पत्रकारिता तालिम सुरु
मेचीनगर, असार १। मेचीनगर सञ्चार प्रतिष्ठानको आयोजनामा दुई दिवसीय विकास पत्रकारिता तालिम आजदेखि सुरु भएको छ । मेचीनगरका पत्रकारहरुलाई लक्षित गरेर पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नगरको सभाहलमा सुरु भएको तालिममा ३० भन्दा बढी पत्रकारहरुको […]



