Category: 'समाचार'
झापामा सेनाले गरायो विपद पूर्वतयारीको स्थलगत तालिम अभ्यास
बिर्तामोड, जेठ २७ । नेपाली सेनाको अरिदमन गण चारआली ब्यारेकले झापा गाउँपालिकाको त्रिभुवन आधारभूत विद्यालयमा विपदबाट जोगाउन स्थलगत तालिम अभ्यास गराएको छ । स्थानीयबासीहरुलाई बाढी आउनुअघि पूर्वतयारी अवस्थामा रहन र सर्पदंशबाट बच्न गणले जानकारी दिएको […]
अर्जुनधारामा बाढीले बगायो ट्याक्टर
बिर्तामोड, जेठ २७ । झापाको अर्जुनधारा नगरपालिका-१ स्थित ठुलो नेते खोलाले एउटा ट्याक्टर बगाएको छ। शनिबार दिउँसो करिब साढे ४ बजे अचानक खोलामा आएको बाढीले ट्याक्टर बगाएको हो । खोला तर्दै गरेको ट्याक्टर बगाए पनि […]
बिर्तामोडमा नारी सञ्चारको उदघोषण तथा माइन्युट लेखन तालिम
बिर्तामोड, जेठ २६ । झापाको बिर्तामोडमा सञ्चालित उदघोषण, माइन्युट लेखन तथा फर्दर करियरसम्बन्धी चार दिने तालिम सम्पन्न भएको छ । बिर्तामोड नगरपालिका वडा नम्बर १० को सहयोग र नारी सञ्चार गृह झापाको आयोजनामा सञ्चालित एसइइ, […]
मेचीनगरमा जुधे दुईवटा कार, क्षतिको विवरण आउन बाँकी
मेचीनगर, जेठ २६ । झापाको मेचीनगरस्थित पूवपश्चिम राजमार्गमा दुईवटा कार आपसमा जुधेका छन् । मेचीनगर ७ इटाभट्टास्थित पेट्रोल पम्पनजिकै आज बिहान ११ बजेतिर दुईवटा कार आपसमा ठोक्किएका थिए । कार ठोक्किँदा भयानक आवाज आएको प्रत्यक्षदर्शीले […]
भद्रपुरका किसानलाई विद्युत महसुलमा अनुदान
भद्रपुर, जेठ २६ । झापाको भद्रपुर नगरपालिकाले कृषिजन्य बाली उत्पादन गर्ने कृषकलाई विद्युतीय महसुलमा ५० प्रतिशत अनुदान दिन थालेको छ । चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत कृषि सिँचाइ विद्युत महसुल मूल्य अनुदान कार्यक्रम कार्यान्वयन […]
१८ दिन बित्यो, अझै पक्राउ परेनन् अर्जुनधारामा काकामाथि खुकुरी हान्ने भतिज
बिर्तामोड, जेठ २६ । झापाको अर्जुनधारामा आफ्नै काकामाथि खुकुरी प्रहार गरेर भागेका भतिजलाई दुई साता बितिसक्दा पनि प्रहरीले पक्राउ पर्न सकेका छैन । अर्जुनधारा-१ का ४६ वर्षीय टंकबहादुर एक्तेनमाथि १८ दिनअघि जेठ ८ गते राति […]
यस्ता व्यक्तिले पिउनु हुन्न कागती पानी
बिर्तामोड, जेठ २६ । कागतीमा प्रचुर मात्रामा भिटामिन सी हुन्छ, जुन स्वास्थ्यका लागि हरेक हिसाबले फाइदाजनक मानिन्छ । गर्मीमा मानिसहरु हरेक दिन कागती पानी पिउन रुचाउँछन् । कागती पानी तौल घटाउनदेखि रोग प्रतिरोधात्मक क्षमता बढाउन […]
बिर्तामोड नगरपालिकाको घट्यो बेरुजु
बिर्तामोड,जेठ २५ । बिर्तामोड नगरपालिकाको अघिल्लो वर्षको तुलनामा बेरुजु रकम घटेको छ । महालेखा परीक्षकको कार्यालयले जेठ १३ गते सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थीक वर्ष ०७९/८० को वेरुजु ४.५४ प्रतिशत छ ।यो […]
झापाका ५० प्रतिशतभन्दा बढी सिनेमा हल बन्द
बिर्तामोड, जेठ २५ । कोभिड, त्योभन्दा अघि र त्यसपछि विभिन्न कारणले हालसम्म झापाका ११ वटा सिनेमा हल बन्द भएको पाइएको छ । नेपाल चलचित्र संघका पूर्वअध्यक्ष राजकुमार पोखरेलका अनुसार अहिले झापाका विभिन्न सहरमा १० वटा […]


