Category: 'समाचार'
कक्षा १२ को नतिजा सार्वजनिक, नतिजा यसरी हेर्न सकिने
बिर्तामोड, साउन १८ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजाअनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (अनुत्तीर्ण) भएका छन् […]
हावाहुरीले झापामा सामान्य क्षति, सतर्क रहन अनुरोध
बिर्तामोड, साउन १८ । झापाका विभिन्न स्थानमा हिजो दिउँसोदेखिको हावाहुरीले क्षति गरेको प्रहरीले जनाएको छ । हिजो दिउँसोदेखि चलिरहेको हावाहुरीले रुख लडाउनुको साथै घरको छानो उडाएर सामान्य क्षति गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ […]
शिवसताक्षीका तामाङ ब्राउन सुगरसहित पक्राउ
बिर्तामोड, साउन १८ । झापाको शिवसताक्षीबाट प्रहरीले एकजनालाई लागुऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी-८ रत्नचोक बस्ने २४ वर्षीय फुर्वा तामाङलाई नियन्त्रणमा लिएको हो । तामाङले आफ्नै […]
झापासहित पूर्वका तराई क्षेत्रमा हावाहुरीको सम्भावना
बिर्तामोड, साउन १८ । झापासहित कोशी प्रदेशका तराई क्षेत्रमा आज पनि वर्षासँगै हावाहुरी चल्ने अनुमान गरिएको छ । हिजो रातिदेखि नै झापा र आसपास क्षेत्रमा २४ किलोमिटर प्रतिघण्टादेखि ६२ किलोमिटर प्रतिघण्टाको वेगमा हावा चलिरहेको छ […]
हल्दिबारीमा सडक दुर्घटनामा दुईजनाको मृत्यु
बिर्तामोड, साउन १७ । झापाको हल्दिबारीमा पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । आज साँझ ०७ः१५ बजे हल्दिबारी-५ सोडागान्धीचोक स्थित हुलाकी मार्गमा भएका सडक दुर्घटनामा मोटरसाइकलमा रहेका दुईजना पुरुषको मृत्यु भएको हो […]
१२ पासपछि मात्रै नर्सिङ पढ्न पाइने
बिर्तामोड, साउन १७ । अब कक्षा १२ पासपछि मात्रै नर्सिङ पढ्न पाइने भएको छ । चिकित्सा शिक्षा आयोगले कक्षा १२ पास गरेपछि मात्रै प्रवीणता प्रमाणपत्र तह (पिसिएल) नर्सिङ पढ्न पाउने व्यवस्था गरेको हो । आयोगका […]
दुर्गापुरमा प्रभु बैंकको शाखा सञ्चालन
बिर्तामोड, साउन १७ । झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा प्रभु बैंकको शाखा सञ्चालनमा आएको छ । आजदेखि बैंकको ३१४ औँ शाखाको सञ्चालनमा आएको हो । एक कार्यक्रमका बीच शाखाको बैंक सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलालगायतले उद्घाटन […]
निदिका विद्यार्थी अश्विनलाई भ्वाइस अफ किड्समा भोट गर्न आग्रह
बिर्तामोड, साउन १७ । झापाको बिर्तामोड रामचोकमा रहेको निदि माविमा अध्ययनरत अश्विन भारतीलाई द भ्वाइस अफ किड्स सिजन-३ मा भोट गर्न भारती बन्धु एकता समाज नेपालले आग्रह गरेको छ । झापाको मेचीनगर-३ बाहुनडाँगी घर भई […]
एक भारतीय र तीन झापाली ब्राउनसुगरसहित पक्राउ
बिर्तामोड, साउन १७ । झापाको विभिन्न दुई स्थानमा लागऔषधसहित तीनजना झापाली र एकजना भारतीय युवालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ ५ बजे बिर्तामोडको बिर्तासिटी अस्पताल परिसरभित्र शंकास्पद अवस्थामा हिँडडुल गरिरहेका तीन युवालाई लागुऔषधसहित […]



