Category: 'समाचार'
मेचीनगरमा आगलगाी हुँदा दुई लाखको क्षति
मेचीनगर, जेठ २२ । झापा मेचीनगर नगरपालिकामा सोमबार राति एक घरमा आगलागी हुँदा दुई लाख रुपैयाँबराबरको क्षति भएको छ । मेचीनगर–१४ प्रणामीनगर टोलका उजेन बिर्जाको घरमा कोही नभएको अवस्थामा अचानक आगलागी भएको थियो । आगलागीको […]
विश्वकप क्रिकेट विजेताले ३२ करोड रुपैयाँ पाउने
बिर्तामोड, जेठ २२ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले वेस्टइन्डिज र अमेरिकामा जारी आइसिसी मेन्स टि२० विश्वकपको पुरस्कार राशी सार्वजनिक गरेको छ । आइसिसीले यसपटक विश्वकप इतिहासकै सर्वाधिक पुरस्कार राशि घोषणा गर्ने क्रममा विजेतालाई २४ […]
झापामा सामुदायिक वनका अध्यक्षसहित आठजना पक्राउ, नाम गोप्य राखेर अनुसन्धान गर्दै डिभिजन वन
बिर्तामोड, जेठ २१ । दक्षिणी झापाको कचनकवल गाउँपालिका–७ स्थित पाथीभरा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित आठ जना पक्राउ परेका छन् । सामुदायिक वनबाट काठ चोरी गरी बिक्री गरेको आरोपमा अध्यक्षसहित आठ जना पक्राउ परेको डिभिजन […]
हल्दिबारीका सहकारीलाई कोपोमिस सम्बन्धी तालिम
बिर्तामोड, जेठ २१ । हल्दिबारी गाउँपालिका क्षेत्राधिकारभित्रका सहकारी संस्थाहरुलाई तीन दिने सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) सम्बन्धी तालिम सुरु भएको छ । पालिका भित्रका १५ वटा सहकारी संस्थाका व्यवस्थापक तथा कर्मचारीहरु तालिममा […]
मनसुनमा सबैभन्दा धेरै प्रभाव झापामा पर्ने अनुमान
बिर्तामोड, जेठ २१ । यस वर्षको मनसुन अवधिमा सबैभन्दा धेरै झापा प्रभावित हुने अनुमान गरिएको छ । कोशी प्रदेशका १४ जिल्लाहरुमध्ये झापा, मोरङ, सुनसरी र उदयपुर बाढीबाट र बाँकी सबै जिल्ला पहिरोबाट प्रभावित हुने अनुमान […]
दमक आउँदै गरेको जिप रतुवा खोलाले बगाउँदा दुईजनाको मृत्यु
दमक, जेठ २१ । झापा र इलाम सीमावर्ती चुलाचुली गाउँपालिका वडा ५ मा रतुवा खोलाले जिप बगाउँदा दुईजनाको मृत्यु भएको छ । दमकबाट इलामको लारूम्बा जाँदै गरेको बोलेरो जिपलाई रतुवा खोलाले बगाएको हो । जिपमा […]
हिमालयनको छन्द कविता वाचनमा इशान प्रथम
मेचीनगर, जेठ २१ । झापाको मेचीनगर ९ धुलाबारीमा रहेको हिमालयन अंग्रेजी हाई स्कुल आयोजना छन्द कविता प्रतियोगितामा इशान सिटौला प्रथम भएका छन् । कक्षा-७ का छात्र सिटौलाले आज सम्पन्न प्रतियोगितामा सहभागी ७७ जना प्रतियोगीलाई पछि […]
अरिदमन गणले गर्यो विपदको पूर्वतयारी अभ्यासको प्रस्तुतीकरण
बिर्तामोड, जेठ २१ । झापाको चारआलीस्थित नेपाली सेनाको अरिदमन गणले मनसुन–४ कार्यक्रमअन्तर्गत विषयगत प्रस्तुतीकरण तथा गोलबन्ध अभ्यास (टिटिएक्स) सञ्चालन गरेको छ । मनसुनको सुरुवातसँगै झापामा हुने मनसुनजन्य विपद तथा जोखिमको प्रतिकार्यस्वरुप पूर्वतयारी र विपदको समयमा […]
पूर्वाञ्चल विश्वविद्यालय र १३ वटा कम्पनीबीच सम्झौता
बिर्तामोड, जेठ २१ । विश्वविद्यालयबाट उत्पादित मानव स्रोत व्यवस्थापन र अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले पूर्वाञ्चल विश्वविद्यालयले विभिन्न १३ कम्पनीसँग समझदारी गरेको छ। विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्कायका विभिन्न विषयमा अध्ययन गर्ने विद्यार्थीका लागि रोजगारी, […]

