Category: 'समाचार'
झापा गोल्ड कपः त्रिभुवन आर्मी सेमिफाइनलमा
बिर्तामोड, फागुन २३ । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । यस सिजनको सर्वाधिक सफल क्लब मछिन्द्र फुटबल क्लबमाथि २–१ गोलअन्तरको जित निकाल्दै आर्मीले सेमिफाइनलको […]
झापा गोल्ड कपः चर्च ब्वाइज सेमिफाइनलमा
बिर्तामोड, फागुन २२ । क्लब स्थापनाको ९०औँ वर्ष मनाउँदै गरेको न्यु रोड टिम (एनआरटी) फुटबल क्लब झापाको बिर्तामोडमा जारी छैटौँ अर्ना झापा गोल्ड कपको क्वार्टर फाइनलबाटै बाहिरिएको छ । चर्च ब्वाइज युनाइटेड फुटबल क्लबसँग १-० […]
शरणामतीका कार्कीको मोटरसाइकलको ठक्करबाट मृत्यु
बिर्तामोड, फागुन २२ । झापाको शरणामतीका ५५ वर्षीया शम्भु कार्कीको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ । झापा गाउँपालिका–४ स्थित हुलाकी राजमार्गमा शरणामतीबाट कुमरखोद जाँदै गरेको मे ३ प ५९२१ नम्वरको मोटरसाइकलले कार्कीलाई ठक्कर दिएको थियो […]
झापा गोल्ड कपद्वारा एपिएफलाई कारबाही
बिर्तामोड, फागुन २२ । झापा गोल्ड क्लबले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई कारबाही गरेको छ । फागुन २१ गते बागमती युवा क्लबसँग भएको खेलमा एपिएफले खेलाडीको जर्सी तथा जर्सीको रङ सम्बन्धी नियम उल्लंघन गरेको जनाउँदै […]
झापा गोल्ड कपः आज एनआरटी र चर्च ब्वाइज खेल्दै
बिर्तामोड, फागुन २२ । छैटौँ झापा गोल्ड कपअन्तर्गत आज एनआरटी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड काठमाडौँबीच दोस्रो क्वार्टर फाइनल खेल हुँदैछ । चर्च ब्वाइजले पहिलो चरणको खेलमा नेपाल पुलिस क्लबलाई हराएर क्वार्टर फाइनलमा स्थान […]
झापा गोल्ड कपः एपिएफ अन्तिम चारमा
बिर्तामोड, फागुन २१ । टाइब्रेकरमा निरन्तर सफलता प्राप्त गर्दै एपिएफ फुटबल क्लब झापाको बिर्तामोडमा आयोजित छैटौँ झापा गोल्ड कपको सेमिफाइनल प्रवेश गरेको छ । एपिएफले सोमबार भएको क्वार्टर फाइनल खेलमा बागमती युथ क्लबलाई ४-३ गोल […]
दमकमा भाटभटेनीको २७ औँ स्टोर सञ्चालनको तयारी, फेरिँदै बजारको रौनक
बिर्तामोड, फागुन २१ । पूर्वी नेपालमा आफ्नो बजार विस्तारलाई अघि बढाएको मुलुककै ठुलो चेन सुपर स्टोर भाटभटेनीले झापाको दमकमा २७ औँ स्टोर स्थापना गरी सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । यो स्टोर झापाकै बिर्तामोडपछिको दोस्रो […]
झापा गोल्ड कपः चर्च ब्वाइज क्वार्टर फाइनलमा
बिर्तामोड, फागुन २० । ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले अर्ना झापा गोल्ड कपको छैटौँ संस्करणमा विजयी सुरुवात गरेको छ । नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वार्टर फाइनलको […]
मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु
मेचीनगर, फागुन २० । झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्री महिलाको मृत्यु भएको छ । एकजना बालिका गंभीर घाइते भएकी छिन् । मृत्यु हुनेमा मेचीनगर–५ की ५५ वर्षीया देवीमाया विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाले […]

