Category: 'समाचार'
गायक तथा संगीतकार भक्तराज आचार्यको निधन
बिर्तामोड, फागुन १४ । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । आज (सोमबार) अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको छ । संगीतकार हरि लम्सालका अनुसार अपरान्ह ४ः३० बजेतिर अचानक […]
झापा जिल्ला ब्याडमिन्टन संघको अध्यक्षमा दिपेश ढकाल
मेचीनगर, फागुन १३ । झापा जिल्ला ब्याडमिन्टन संघको अध्यक्षमा झापाका अग्रज उद्योगी तथा खेलप्रेमी दिपेश ढकाल चयन भएका छन् । झापाको मेचीनगरमा आज सम्पन्न संघको अधिवेशनले यसअघिका उपाध्यक्ष ढकाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । […]
झापाको ३९७ रोपनी सरकारी जग्गा रैकर बनाएको आरोपमा १७२ जना विरुद्ध मुद्दा दायर
बिर्तामोड, फागुन १३ । झापाको दमकस्थित बालुवाटारको ३९७ रोपनी ८ आना जग्गा गैरकानुनी तरिकाले ‘रैकर’ कायम गराएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको छ । जग्गा हालसाबिक गर्दा व्यक्तिको नाममा घुसाएको आरोपमा १७२ जनालाई प्रतिवादी बनाएर […]
कोशी प्रदेशको महिला हक्की टिमको बिर्तामोडमा विदाइ
बिर्तामोड, फागुन १३ । मधेश प्रदेशको धनुषामा हुने राष्ट्रिय महिला हक्की च्याम्पियनसिपमा भाग लिने कोशी प्रदेशका खेलाडीलाई विदाइ गरिएको छ । झापाको बिर्तामोडमा एक कार्यक्रमका बीच झापा जिल्ला हक्की संघले आज महिला खेलाडीहरुलाई विदाइ गरेको […]
के हाे ब्रेन हेमरेज ? यसको लक्षण र कारण जान्नुहोस्
बिर्तामोड,फागुन १२ । ब्रेन हेमरेज एक घातक र गम्भीर अवस्था हो, जसमा व्यक्तिको मृत्यु पनि हुन सक्छ। धेरैजसो मानिसलाई ब्रेन हेमरेजको बारेमा थाहा हुन्छ तर, यो अवधिमा शरीरमा कस्तो किसिमको परिवर्तन हुन्छ भन्ने कुरा उनीहरुलाई […]
एम्बुलेन्सबाट ५२ किलो गाँजासहित १ जना पक्राउ
बिर्तामोड,फागुन १२ । झापाको हल्दिबारी–१ स्थित मुक्तिघाट समाज सेवाको एम्बुलेन्सबाट प्रहरीले ५२ किलो गाँजासहित १ जना पक्राउ गरेको छ । आज धनकुटा सागुरीगढी गांउपालिका ३ बाट मे १ च २०३२ नम्बरको एम्बुलेन्समा शंका लागि चेकजाँच […]
शानदार जितसँगै अन्तरपालिका क्रिकेटको उपाधि बिर्तामोडलाई
बिर्तामोड, फागुन १२ । प्रथम झापा जिल्ला अन्तरपालिकास्तरीय पुरुष टि२० क्रिकेट प्रतियोगिताको उपाधि बिर्तामोड नगरपालिकाले जितेको छ । बुधबारेमा आज सम्पन्न फाइनल खेलमा कचनकवल गाउँपालिकामाथि शानदार जित निकाल्दै बिर्तामोड च्याम्पियन बनेको हो । फाइनलमा बिर्तामोडले […]
पिकनिकबाट फर्किँदै गरेको औषधि व्यवसायी सवार बस दुर्घटना
बिर्तामोड, फागुन १२ । झापाको दोमुखामा पिकनिक खाएर फर्किँदै गरेको औषधि व्यवसायी सवार बस दुर्घटना भएको छ । शिवसताक्षीको माइधारमा बस दुर्घटना हुँदा एक दर्जन बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । […]
धुलाबारीको हिमालयन इङलिस हाइ स्कुलमा दौड सम्पन्न
मेचीनगर, फागुन १२ । मेचीनगर-९ को हिमालयन इङलिस हाइ स्कुलले विभिन्न तीन विधामा दौड कार्यक्रम सम्पन्न गरेको छ । धुलाबारी मोडदेखि सुरु भई विद्यालयमा टुंगिएको दौडअन्तर्गत जुनियर छात्रतर्फ सरगम तामाङ प्रथम भए । त्यस्तै, आर्यन […]

