Category: 'समाचार'
सुस्तमनस्थिति युवतीमाथि बलात्कार गर्नेलाई उल्टै जग्गा दाइजो, एक महिनापछि पक्राउ
बिर्तामोड, भदौ २६ । झापाको कचनकवल गाउँपालिकामा बलात्कृत एकजना महिलाको परिवारबाट जग्गा दिएर बलात्कारीलाई उन्मुक्ति दिइएको छ । वडा नम्बर १ स्थित घेराबारीका करिब ५० वर्षीय छवि राजवंशीले सोही ठाउँकी सुस्तमनस्थिति भएकी ३१ वर्षीया युवतीलाई […]
इस्ट होराइजनका विद्यार्थीद्वारा ढुंगेलको घरको निःशुल्क वाइरिङ
मेचीनगर, भदौ २६ । पढाइका साथै अतिरिक्त क्रियाकलापमा अब्बल विद्यालय धुलाबारीको इस्ट होराइजन माविका विद्यार्थीले एक विपन्न परिवारको घरमा निःशुल्क वाइरिङ गरिदिएको छ । विद्यालयको अतिरक्ति कक्षाअन्तर्गत इलेक्ट्रिक क्लबका विद्यार्थीले मेचीनगर १० मा नेपाल सरकारको […]
बिर्तामोडको नगर विकास योजना पुस्तिका सार्वजनिक
बिर्तामोड, भदौ २६ । झापाको प्रमुख व्यापारिक केन्द्र बनेको बिर्तामोड नगरपालिकाले नगर विकास योजना पुस्तिका सार्वजनिक गरेको छ । नगरपालिकाको सभाहलमा एक कार्यक्रमका बीच नगरपालिकाले आर्थिक वर्ष २०८०-०८१ को नीति, बजेट तथा कार्यक्रम समेटिएको नगर […]
झापा लिगको तयारी सुरु, मंसिर ७ गतेदेखि हुने
भद्रपुर, भदौ २६ । अघिल्लो फागुनमा भव्यताका साथ भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता सम्पन्न गरेको भद्रपुर झापा गोल्डकपले झापा लिग गर्ने भएको छ । यही मंसिर ७ गतेदेखि भद्रपुरको मेची रंगशालामा हुने झापा […]
दमक बाल अस्पताललाई आनी छोइङ डोल्माको एक करोड ८० लाख सहयोग
दमक, भदौ २६ । गायिका आनी छोइङ डोल्माले दमक बाल अस्पताललाई एक करोड ८० लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन् । काठमाडौँमा आयोजित कार्यक्रममा आनी छोइङ डोल्मा फाउन्डेसनका तर्फबाट काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका प्रमुख […]
कृपाको स्वरमा तीज गीत ‘रातो सारीमा’
बिर्तामोड, भदौ २५ । तीजलाई लक्षित गरेर सारेगमप लिटल च्याम्प्स नेपालकी विजेता कृपा पौडेलले ‘रातो सारीमा’ बोलको गीत तथा भिडियो ल्याएकी छन् । कृपाको स्वरमा रहेको तीज गीत आफ्नै अफिसियल युट्युब च्यानल कृपा पौडेलबाट रिलिज […]
झापाकी १२० वर्षीया राजवंशी नेपालकै ज्येष्ठ नागरिक हुनसक्ने दाबी
मेचीनगर, भदौ २५ । झापाको मेचीनगर ७ मदनबस्तीकी १२० वर्षीया पोहानी राजवंशी नेपालकै ज्येष्ठ नागरिक हुनसक्ने परिवारले दाबी गरेको छ । उनका छोरा फतलाल राजवंशीका अनुसार आमाको उमेर १२० वर्ष हो । तर, नागरिकता प्रमाणपत्रका […]
दमकमा मरेको माछा बिक्रीमा रोक, खुला रुपमा मासु नबेच्न निर्देशन
दमक, भदौ २५ । बिर्तामोड नगरपालिकापछि झापाको दमक नगरपालिकाले पनि मरेको माछा बिक्रीमा रोक लगाउने निर्णय गरेको छ । नगरपालिकाले खाद्य स्वच्छता र गुणस्तर, हामी सबैको सरोकार भन्ने नारा तय गर्दै मरेको माछा बेच्न रोक […]
झापाको चुरेक्षेत्र दोमुखामा बस्ती बसेको ७० वर्षपछि खानेपानी
बिर्तामोड, भदौ २५ । झापाको शिवसताक्षी वडा नम्बर १० को चुरेक्षेत्रमा पर्ने दोमुखामा नुनमाटी खानेपानी योजनाले स्थानीयका लागि खानेपानी सञ्चालनमा ल्याएको छ । सो क्षेत्रमा बस्ती बसेको झन्डै ७० वर्षपछि खानेपानी आएको हो । यसअघि […]



