दमक, भदौ १९ । झापाको दमकमा गोठको गाई चोरेर हत्या गरेपछि स्थानीयबासी आक्रोशित बनेका छन् । घटनाको तथ्य खोजी गर्न उनीहरुले प्रहरीलाई दबाब दिएका छन् । स्थानीय गङ्गाराम कोइरालाको गाई गोठबाट एउटा माउ गाई चोरी […]
बिर्तामोड, भदौ १८ । झापाली पत्रकार महिलाहरुको साझा संस्था नारी सञ्चार गृह झापाले आफ्नो स्थापना दिवस र साधारणसभाको अवसर पारेर तीज मनाएको छ । संस्थाकोे १३ औँ स्थापना दिवस तथा १२ औँ वार्षिक साधारणसभाको अवसरमा […]
बिर्तामोड, भदौ १८ । झापाको बिर्तामोडस्थित बुट्टाबारी सडक खण्डको पूूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकलमा रहेका दुईजना गम्भीर घाइते भएका छन् । आज साँझ ५ बजे बुट्टाबारीस्थित पूर्वपश्चिम राजमार्गमा काँकरभिट्टातर्फ जाँदै गरेको मे. १० प ३५४४ […]
बिर्तामोड, भदौ १८ । झापाको गौरादह नगरपालिका ३ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । आइतबार राति ८ बजे इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी टोलीले गौरीगञ्जबाट दमकतर्फ आउँदै गरेको को. २७ […]
बिर्तामोड, भदौ १८ । झापालगायतका जिल्लामा वासस्थान र खानाको अभाव हुँदै गएपछि भारत हुँदै नेपाल प्रवेश गर्ने जंगली हात्तीको समूह चुरे र पहाड क्षेत्र प्रवेश गर्न थालेको छ । इलामको रोङ गाउँपालिका–६ को चुरे र पहाडी […]
बिर्तामोड, भदौ १७ । झापा शिवसताक्षीको दुधेमा रहेको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका शिक्षक रुीप्रसाद खरेललाई सम्मानसाथ घरसम्म स्कर्टिङ गरेर विदाई गरिएको छ । आजबाट शिक्षण पेशाबाट सेवा निवृत्त भएका खरेललाई विद्यार्थीहरुले गाडीमा राखेर बजार […]
बिर्तामोड, भदौ १७ । झापाको बिर्तामोड शनिश्चरे रोडदेखि अतिथि सदन जाने सडकको स्तरोन्नति कार्य सुरु भएको छ । बिर्तामोड नगरपालिका र सडक बोर्डको संयुक्त लगानीमा सडक स्तरोन्नति (कालोपत्रे) सुरु गरिएको हो । अतिथि सदन अदुवा […]
बिर्तामोड, भदौ १७ । साझा संस्थाको भवनमा रहेको अस्थायी प्रहरी चौकीलाई गरामनीका बासिन्दाहरुले कुनै पनि हालतमा सार्न नदिने भएका छन् । गरामनीको बीच बजारमा २० औँ वर्षदेखि साझा संस्थाको भवनमा रहेको प्रहरी चौकीलाई जनप्रतिनिधिसहितको आम […]
बिर्तामोड, भदौ १७ । झापाको भद्रपुर १ पृथ्वीनगरस्थित दियालो सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष देउकुमार लिम्बूले गत जेठ २६ मा उत्कृष्ट अध्यक्षको सम्मान पाए । त्यसको दुई महिनापछि गत साउन २५ गते दियालो सामुदायिक वन […]
बिर्तामेड, भदौ १७ । कोशी प्रदेश महिला फुटबल टिमकी नियमित कप्तान खुश्मा राई यतिबेला भुटानमा राष्ट्रिय महिला लिग खेल्दैछिन् । हिजोबाट नेपालमा पनि सुरु भएको राष्ट्रिय महिला लिगका कोशी प्रदेशले विजयी सुरुवात गर्दैगर्दा भुटानमा खुश्माले […]