Category: 'समाचार'
धान, चामल र मकैमा बाहिरियो ३५ अर्ब ६२ करोड
बिर्तामोड, फागुन ११ । चालु आर्थिक वर्षको सात महिनामा ७ लाख ४४ हजार ९९४.९९ मेट्रिक टन खाद्यान्न (अनाज) आयात हुँदा ३५ अर्ब ६२ करोड रुपैयाँ बाहिरिएको छ । उक्त अनाज आयात हुँदा भन्सारबाट २ अर्ब […]
खाद्यान्न र तरकारी आयातमा ५७ अर्ब ८८ करोड बाहिरियो
बिर्तामोड, फागुन ११ । चालु आर्थिक वर्षको सात महिना (माघ मसान्त) सम्ममा खाद्यान्न र तरकारी आयातमा ५७ अर्ब ८८ करोड रुपैयाँ बराबरको रकम बाहिरिएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार ३५ अर्ब ६२ करोड […]
पश्चिमी वायुको प्रभावले मौसममा फेरबदल
बिर्तामोड, फागुन ११ । नेपालको वायुमण्डलमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा मुलुकका विभिन्न भागको मौसममा फेरबदल देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला तराईका धेरैजसो भू-भागमा बाक्लो तुवाँलो […]
ग्रिन फिल्ड वर्ल्ड स्कुलको वार्षिकोत्सवमा विद्यार्थीको सांस्कृतिक प्रस्तुति
बिर्तामोड, फागुन १० । प्रविधिमा आधारित शिक्षा प्रदान गर्ने उद्देश्यले नौ वर्षअघि स्थापना गरिएको ग्रिन फिल्ड वर्ल्ड स्कुलले आफ्नो वार्षिकोत्सव सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न गरेको छ । बिर्तामोड–१ स्थित विद्यालय परिसरमा भएको सांस्कृतिक कार्यक्रममा कक्षा ३ […]
भद्रपुरमा बुद्धको जहाज दुर्घटनाको प्रतिवेदनः जहाजमा गम्भीर क्षति तर खुलाइएन कारण
बिर्तामोड, फागुन १० । झापा भद्रपुरमा २०८२ पुस १८ गते दुर्घटनामा परेको बुद्ध एयरको जहाज दुर्घटनाको कारण नखोली सरकारले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । सरकारले वरिष्ठ क्याप्टेन विनोद पुरीलाई अनुसन्धानकर्ताका रूपमा तोक्दै छानबिन समिति […]
पर्यटन प्रवर्द्धन गर्न ‘घुमौँ झापा साइकलमा’ आयोजना हुने
बिर्तामोड, फागुन १० । झापा साइक्लिङ क्लबले स्थापनाको पहिलो भव्य कार्यक्रमको रुपमा घुमौँ झापा साइकलमा आयोजना गर्ने भएको छ । कार्यक्रम दुई रात तीन दिनको हुनेछ । कार्यक्रम फागुन ३०, चैत १ र २ गते […]
निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा
बिर्तामोड, फागुन १० । फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार निर्वाचनमा सबै मतदाताको सहभागीताका लागि फागुन […]
कञ्चन अंग्रेजी विद्यालयका उत्कृष्ट शिक्षकलाई सम्मान
बिर्तामोड, फागुन ९ । झापाको बिर्तामोड ७ मा रहेको कञ्चन अंग्रेजी विद्यालयको खेलकुद सप्ताह समापनको अवसरमा दुईजना शिक्षकलाई सम्मान गरेको छ । उत्कृष्ट कार्य गरेको भन्दै प्राइमरी तहकी नेहा राजवंशी र प्रि–प्राइमरी तहकी भद्रशिला राईलाई […]
सात महिनामा १२ खर्ब ९१ अर्बको वैदेशिक व्यापार, ९ खर्ब ५५ अर्ब घाटा
बिर्तामोड, फागुन ९ । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार समीक्षा अवधिमा रु ११ खर्ब २३ अर्ब […]



