Category: 'समाचार'

कृष्णे खोलाले बगाएर बालकको मृत्यु
बिर्तामोड, असार १० । झापाको कमल गाउँपालिका-१ स्थित कृष्णे खोलाले बगाएर एकजना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज बिहान अन्दाजी ७ः३० बजे कृष्णे खोलाको बगरमा कमल-१ रतनचौन बस्ने मिङमारेन्जे शेर्पाका छोरा […]
कोरोना संक्रमणबाट इलामकी महिलाको मृत्यु
बिर्तामोड, असार १० । कोरोना संक्रमण पुष्टि भएर उपचार गराइरहेकी इलामकी एकजना महिलाको मृत्यु भएको छ । उनको सुरुमा बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचार भएको थियो । सूर्योदय नगरपालिका वडा नम्बर १० फिक्कलकी ४९ वर्षीया […]
अमेरिकाबाट डिपोर्ट भएर झापा पसेका चार भुटानीलाई जरिवाना
बिर्तामोड, असार १० । अमेरिकाबाट भुटान डिपोर्ट भएर भारत हुँदै नेपाल प्रवेश गर्दा तीन महिनाअघि झापामा पक्राउ परेका चार व्यक्तिलाई जरिवाना गराउने निर्णय भएको छ । अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा जरिवानासँगै कागजात पेश गरे […]
देशभर मनसुनी वायुको प्रभाव, झापामा सामान्य वर्षा
बिर्तामोड, असार १० । मनसुनी वायुको प्रभावले आज कोशी र बागमती प्रदेशका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी […]
अर्जुनधारामा मोटरसाइकलको ठक्करबाट तीनजना घाइते
बिर्तामोड, असार ९ । झापाको अर्जुनधारा नगरपालिका ६ स्थित कप्तानबारीदेखि दासपुल खण्डको बीच भागमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री घाइते भएका छन् । मोटरसाइकलमा सवार दुईजना पनि घाइते भएको प्रहरीले जनाएको छ । बिर्तामोड-शनिश्चरे सडकखण्डमा पर्ने […]
हात्तीको आक्रमणबाट भाग्दा बिर्तामोडका मर्डी घाइते
बिर्तामोड, असार ९ । झापाको बिर्तामोड नगरपालिका–८ मा जंगली हात्तीको आक्रमणबाट भाग्दा एकजना मानिस घाइते भएका छन् । प्रहरीका अनुसार हात्ती आक्रमणमा जोगिन भाग्दा बिर्तामोड –८ शुक्रबारे टोलका ५५ वर्षीय सुफल मर्डीे रहेका छन् । […]
सशस्त्र प्रहरीद्वारा जोरसिमलमा साढे तीन लाखको इलेट्रोनिक्स सामान बरामद
बिर्तामोड, असार ९ । सशस्त्र प्रहरीले मेचीनगरबाट भन्सार छलेर नेपाल भित्र्याइएको साढे तीन लाख मूल्यबराबरको मोबाइल पार्ट्स र अन्य सामान बरामद गरेको जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेड क्वार्टर झापा […]
कनकाईबाट ठुलो परिमाणमा लागुऔषधसहित महिला पक्राउ
बिर्तामोड, असार ९ । झापाको कनकाईबाट ठुलो परिमाणमा लागुऔषधसहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा कनकाई नगरपालिका ४ कृषिमार्ग, नमुना टोलकी ४० वर्षीया बिमला चौधरी रहेकी छन् […]
बिर्तामोडको बजेट एक अर्ब ५१ करोड ८३ लाख
बिर्तामोड, असार ९ । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ५१ करोड ८३ लाख ८२ हजार रुपैयाँबराबरको बजेट प्रस्ताव गरेको छ । यो बजेट सामाजिक सुरक्षा भत्ताबाहेक हो । आजदेखि सुरु […]