Category: 'समाचार'
गुणस्तरीय कृषि सहकारीको शेयर पुँजी ६२ लाख ७४ हजार
बिर्तामोड, मंसिर २८ । झापाको बिर्तामोडमा रहेको गुणस्तरीय कृषि सहकारी संस्थाको शेयर पुँजी ६२ लाख ७४ हजार ६०० रुपैयाँ पुगेको छ । संस्थाको इलामस्थित सुखानीमा सम्पन्न दसौँ वार्षिक साधारणसभामा अध्यक्ष कर्णबहादुर पौडेलले प्रस्तुत गरेको प्रतिवेदनअनुसार […]
ह्याप्पी ल्यान्ड फनपार्कमा सेवा विस्तार
बिर्तामोड, मंसिर २७ । झापाको कनकाईस्थित सुरुंगामा रहेको पूर्वकै चर्चित र पर्यटकको आकर्षक गन्तव्य ह्याप्पी ल्यान्ड फनपार्क एन्ड रिसोर्ट प्रालिले थप सेवा विस्तार गरेको छ । फन पार्कले पत्रकार सम्मेलन गर्दै सेवाहरुलाई अत्याधुनिक, आकर्षक र […]
कनकाईमा दुर्घटनामा घाइते बाह्रदशीका राजवंशीको मृत्यु
बिर्तामोड, मंसिर २५ । झापाको कनकाई नगरपालिका–८, खाडी बस्तीस्थित भित्री सडक खण्डमा मंसिर २२ गते साँझ तीनवटा सवारीसाधन आपसमा ठोक्किँदा घाइते भएका एक युवकको मृत्यु भएको छ । दुर्घटनामा मे. ९ प ४६९१ नम्बरको मोटरसाइकल, […]
सुनको भाउ १ हजार बढ्यो, चाँदी हालसम्मकै उच्च
बिर्तामोड, मंसिर २५ । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ । प्रतितोला एक हजार रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाला सुन तोलाको २ लाख […]
गोवा आगलागीः आइपुग्यो दुई झापालीको शव
बिर्तामोड, मंसिर २५ । भारतको गोवा आगलागीमा मृत्यु भएका दुईजना झापाली युवाको शव घर ल्याइएको प्रहरीले जनाएको छ । गोवामा चार दिनअघि भएको आगलागीमा उनीहरुको मृत्यु भएको थियो । भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा […]
बिर्तामोडमा मानवअधिकारको विषयमा प्रभातफेरी र अन्तरक्रिया
बिर्तामोड, मंसिर २४ । झापाको बिर्तामोडमा ७७ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानवअधिकार जीवनको अपरिहार्य आधार भन्ने मुल नाराका साथ मानवअधिकार सञ्जाल झापाको आयोजनामा कार्यक्रम भएको हो […]
कनकाईमा बिहेमा नाच्ने क्रममा कुटाकुट हुँदा पाँच घाइते
बिर्तामोड, मंसिर २४ । झापाको कनकाई नगरपालिकामा भएको एक विवाह कार्यक्रममा नाच्ने विषयमा विवाद हुँदा कुटाकुट परेको छ । कनकाई २ सुकेडाँगीमा बिहेघरमा नाच्ने विषयमा विवाद हुँदा पाँचजना घाइते भएका छन् । घाइते हुनेहरुमा वडा […]
धुलाबारीमा इस्ट होराइजनको अगुवाईमा कुलतविरुद्ध सचेतना र्याली
बिर्तामोड, मंसिर २३ । झापाको धुलाबारीमा इस्ट होराइजन अंग्रेजी स्कुलको अगुवाईमा बालबालिका तथा किशोरकिशोरीमा लागुऔषध, सूर्तीजन्य पदार्थ र मदिरा प्रयोगविरुद्ध अभियान सुरु गरिको छ । आज होराइजनका विद्यार्थी, पूर्वविद्यार्थी समाज, मेची उद्योग वाणिज्य संघ, रोटरी […]
चौथो भोजपुर बासिखोरा रन पुस तेस्रो साता
बिर्तामोड, मंसिर २३ । भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ […]

