Category: 'समाचार'
नवौँ राष्ट्रिय खेलकुदः झापाबाट छानिए ४४९ खेलाडी
बिर्तामोड, भदौ १३ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरीय छनोट खेल्न झापाबाट ४४९ जना खेलाडी छानिएका छन् । आज सम्पन्न जिल्लास्तरीय छनोट प्रतियोगिताबाट २७ खेलका महिला र पुरुष गरी ४४९ छानिएका हुन् । झापाबाट […]
नेपाली क्रिकेटको घट्यो वरियता, टि२० विश्वकप सिधै खेल्न पाउने सम्भावना कठिन
बिर्तामोड, भदौ १३ । टि–२० अन्तर्राष्ट्रिय क्रिकेटको वरियतामा नेपालको स्थान घटेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले जारी नयाँ वरियताअनुसार नेपालको टि–२० वरियता एक स्थान घटेको हो । नेपाल १५औँ स्थानमा झरेको छ । […]
नेप्लिज टिन्सको वार्षिकोत्सवमा स्ट्यान्डअप कमेडी, माझीलाई ५० हजार प्रदान
बिर्तामोड, भदौ ११ । नेपाली किशोर र युवा उमेर समूहको ठुलो सञ्जाल भएको सामाजिक संस्था नेप्लिज टिन्सले आफ्नो सातौँ वार्षिकोत्सवको अवसर पारेर स्वर्गीय दिपिका लिम्बूको स्मृतिमा बिर्तामोडमा स्ट्यान्डअप कमेडी सो गरेको छ । आफ्नो टिमकी […]
नवौँ राष्ट्रिय खेलकुद : झापामा फुटबल, बास्केटबल, ब्याडमिन्टन, पौडी, सेपाक्ताक्रो र तेक्वान्दोका खेलाडी छानिए
बिर्तामोड, भदौ ९ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा जिल्लाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा जारी प्रतियोगिताबाट बिहीबार विभिन्न खेलहरुका खेलाडी छनोट भएका छन् । आयोजक झापा जिल्ला खेलकुद विकास […]
नवौँ राष्ट्रिय खेलकुद: झापामा एथ्लेटिक्स, भलिबल, हक्की र भारत्तोलनका खेलाडी छानिए
बिर्तामोड, भदौ ८ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगितामा झापाबाट प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि झापामा जारी प्रतियोगिताबाट विभिन्न खेलहरुका खेलाडी छनोट भएका छन् । झापा जिल्ला खेलकुद विकास समितिका अनुसार […]
नेप्लिज टिन्सको आयोजनामा बिर्तामोडमा स्ट्यान्डअप कमेडी सो हुने
बिर्तामोड, भदौ ८ । झापाको बिर्तामोडमा अहिलेसम्मकै ठुलो स्ट्यान्डअप कमेडी सो हुने भएको छ । कमेडी च्याम्पियन हिमेश पन्तसहितका चारजना चर्चित हास्य कलाकारले गर्ने देशव्यापी स्ट्यान्डअप कमेडी टुर भदौ ११ गते झापाको बिर्तामोडबाट सुरु हुनेछ […]
बिर्तामोडमा केल्मीको आउटलेट
बिर्तामोड, भदौ ७ । अन्तर्राष्ट्रिय ब्रान्ड केल्मीको नयाँ आउटलेट झापाको बिर्तामोडमा सञ्चालनमा आएको छ । पाँच वर्षयता नेपालमा गुणस्तरयुक्त खेलकुद सामग्री बिक्रीवितरण गर्दै आएको केल्मी नेपालको अर्को आउटलेट झापाको प्रमुख बजार बिर्तामोडमा सञ्चालनमा आएको हो […]
भद्रपुरकी शान्तिले खोलिन् सिलिगुडीमा स्किन ल्याब स्टुडियो
बिर्तामोड, भदौ ७ । झापा भद्रपरकी शान्ति पारिकले भारतको सिलिगुडीमा विशेषज्ञ चिकित्सकहरुको सेवासहितको अत्याधुनिक एवम् सुविधासम्पन्न स्किन ल्याब स्टुडियो सञ्चालनमा ल्याएकी छन् । सिलिगुडीबाट नजिकै रहेको पूर्वी नेपालका सेवाग्राहीलाई समेत मध्यनजर गर्दै सिलिगुडीमा भारतकी प्रसिद्ध […]
नेपाली भान्सामा अलैँची पुर्याउन ‘वाह अलैँची’ अभियान
बिर्तामोड, भदौ ६ । नेपाली भान्सामा अलैँचीको प्रयोग नभइरहेका बेला यसको प्रयोगमा जोड दिन नेपाल अलैँची व्यवसायी महासंघले अभियान सुरु गरेको छ । अभियानको नारा ‘स्वाद अलैँचीको, मिठास नेपालको’ राखिएको छ । कृषि मन्त्रालय, प्रदेश […]



