Category: 'समाचार'
दमकमा पार्किङ गरिएको ट्रकमा मध्यरातमा आगलागी
बिर्तामोड, साउन २७ । झापाको दमकमा पार्किङ गरेर राखिएको मालबहाक ट्रकमा आगदागी भएको प्रहरीले जनाएको छ । सो मिनी ट्रकमा कपडा लोड भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सो मिनी ट्रकमा हिजो […]
हल्दिबारीमा हात्तीको आक्रमणबाट एक महिला घाइते, चार घर भत्कायो
बिर्तामोड, साउन २६ । झापाको हल्दिबारीमा जंगली हात्तीको आक्रमणबाट एकजना घाइते भएका छन् । हात्तीले चारवटा घर भत्काएको छ । हात्तीले घर भत्काउँदा पर्खालले लागेर एकजना महिला घाइते भएकी हुन् । जिल्ला प्रहरी कार्यालय झापाका […]
सुनसरीमा बस र माइक्रो जुध्दा तीनजनाको मृत्यु, १५ जना घाइते
बिर्तामोड, साउन २६ । झापाबाट खोटाङ जाँदै गरेको बस र पूर्व आउँदै गरेको माइक्रो बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुईवटा सवारीसाधन आपसमा जुधेका थिए । प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा नरसिंह […]
आफ्नै पोलिक्लिनिकमा सेवा दिँदै डा. पिताम्बर
बिर्तामोड, साउन २५ । झापाबासीका लागि मात्र होइन साविक मेची अञ्चलबासीका लागि डा. पिताम्बर ठाकुर जीवनदाता भएर मेची अञ्चल अस्पतालमा सेवा गरे । अस्पतालमा आठ वर्षसम्म फिजिसियन आउन नमान्दा उनी स्थानीय राजनीतिज्ञ ओम सरवगीको आग्रहमा […]
कम उमेरमै जिम जानु ‘असुरक्षित’
बिर्तामोड, साउन २५ । अहिले धेरैजसो किशोर–किशोरीहरु फिट देखिनको लागि बाल्यकालदेखि नै जिम जान थालिरहेका छन्। सामाजिक सञ्जालमा देखिने ‘फिटनेस आइडियल’ हरुको प्रभावले धेरै युवायुवतीले कम उमेरमै शरीर बनाउने होड चलाएका छन्। तर, विशेषज्ञहरूका अनुसार […]
कोशी प्रदेशमा भारी वर्षाको सम्भावना
बिर्तामोड, साउन २५ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी […]
कुखुराको पोथी करणी गर्दागर्दै एक झापाली पक्राउ !
बिर्तामोड, साउन २४ । झापामा एक अनौठो घटना भएको छ । एकजना बृद्धले पंक्षी करणी गरेको र उनलाई पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कुखुरालाई करणी गर्दा गर्दै पक्राउ […]
इटहरीमा बसको ठक्करबाट बिर्तामोडका दुईजनाको मृत्यु
बिर्तामोड, साउन २४ । झापा बिर्तामोडका दुईजना युवाको इटहरीमा सडक दुर्घटनामा मृत्यु भएको छ । स्कुटरमा रहेका उनीहरुलाई बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । इटहरी प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा स्कुटर चालक बिर्तामोड-५ का […]
फार्मेसीमा बढ्दै प्रतिबन्धित औषधिको कारोबार, चार महिनामा पाँचजना पक्राउ
बिर्तामोड, साउन २३ । झापामा औषधि व्यवसायीहरु नै प्रतिबन्धित औषधिको कारोबारमा संलग्न भएको पाइएपछि प्रहरीले एक्सन लिन थालेको छ । पछिल्लो तीन सातायता चारजना औषधि व्यवसायी पक्राउ परिसकेका छन् । एकजना बैशाखमा पक्राउ परेका छन् […]



