Category: 'समाचार'
झापाली देवेन्द्रको राष्ट्रिय टिममा पुनारगमन !
झापा, माघ १० । फुटबल खेलका खेलाडीको प्राइम उमेर कतिलाई मान्न सकिन्छ ? कति उमेरसम्म या भनौँ कुन उमेरबाट चाहिँ कुनै पनि खेलाडीले आफ्नो उत्कृष्ट खेल खेल्न सक्छ ? कुनै पनि खेलाडीले आफ्नो करियर कतातर्फ […]
इलामबाट फागुन ८ देखि नियमित उडान
झापा, माघ ९ । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल निर्माणको काम सम्पन्न भएसँगै अब हरेक साता एक नियमित उडान हुने निश्चित भएको छ । यही फागुन ८ गतेबाट नियमित उडान हुने जनाइएको छ । इलामबाट नियमित […]
कनकाई बहुउद्देश्यीय आयोजना: चुरे संरक्षण क्षेत्रबाट १ लाख रुख काटिने, एउटा हाइड्रो नै डुब्ने
झापा, माघ ८ । कनकाई बहुउद्देश्यीय आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन (ईआइए) प्रतिवेदन तयार भएको छ । आयोजनाको प्रस्तावक विद्युत विकास विभागले उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय मार्फत वन तथा वातावरण मन्त्रालयमा प्रतिवेदन पेश गरेको हो । प्रस्तावक, […]
नेपाल, आयरल्यान्डसहित चार देशबीच टि२० आई सिरिज हुने
झापा, माघ ८ । नेपालले टेस्ट टोली आयरल्यान्डसहित चार टोली सम्मिलित टि२० आई सिरिज खेल्ने भएको छ । आइसिसी टि२० विश्वकप ग्लोबल छनोटअघि नेपालले चार देश सम्मिलित टि२० आई सिरिज खेल्ने भएको छ । नेपाल […]
द भ्वाइस किड्सका विजेता जेनिश र उपविजेता अनुजालाई सम्मान
झापा, माघ ७ । बाल गायन रियालिटी शो द भ्वाइस किड्स नेपालको पहिलो सिजनको विजेता जेनिश उप्रेती र उपविजेता अनुजा कडरियालाई झापामा स्वागत सम्मान गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरी उनीहरु दुवैको संगीत […]
त्रिविका सबै परीक्षा स्थगित
झापा, माघ ६ । त्रिभुवन विश्वविद्यालयले अहिले सञ्चालन भइरहेका र हुने सबै तहमा परीक्षाहरू स्थगित गरेको छ । त्रि.वि. केन्द्रीय परीक्षा सञ्चालक समितिको आजको बैठकले सम्पन्न हुने क्रममा र सञ्चालनको पूर्वतयारी अवस्थामा रहेका परीक्षाहरू कोरोना […]
नामग्येललाई नेपाल आइडल बनाउन भोट गर्न आग्रह
झापा, माघ ५ । नेपालको चर्चित गायन विधाको रियालिटी शो नेपाल आइडल सिजन ४ को टप १२ मा पर्न सफल झापा बिर्तामोडका नामग्येल तामाङलाई भोटिङ गर्न स्थानीय संगीतकर्मीहरुको एक समितिले आग्रह छ । संगीतकार जोनी […]
वीरता जेसीजद्वारा झण्डोत्तलन
झापा, माघ ५ । वीरता जेसीजको सन् २०२२ को नयाँ नेतृत्वले झण्डोत्तलन गरेर कार्यकाल प्रारम्भ गरेको छ । वीरता जेसीजले बिर्तामोड–१ स्थित सचिवालयमा राष्ट्रिय झण्डा र वीरता जेसीजको झण्डा झण्डोत्तलन गरेर कार्यकाल प्रारम्भ गरेको हो […]
वीरता जेसीजद्वारा विपन्न परिवारलाई सहयोग प्रदान
झापा, माघ ३ । वीरता जेसीज वर्ष २०२२ ले पद हस्तान्तरणको पहिलो दिन नै सामाजिक कार्यको सरुवात गरेको छ । आज एक कार्यक्रमका बीच झापा शिवसताक्षी नगरपालिकाको ८ नम्बर वडामा रहेका विपन्न मनकुमार राईको परिवारलाई […]



