Category: 'समाचार'
शिक्षकको नयाँ तलब मासिक २२ हजारदेखि ५९ हजारसम्म
बिर्तामोड, साउन ३० । सरकारले नयाँ आर्थिक वर्ष अर्थात साउन १ गतेदेखि लागु हुने गरी विद्यालयका शिक्षकहरुको नयाँ तलबमान लागु गरेको छ । माध्यमिक तहका शिक्षकहरुलाई ३ तह छुट्याएर नयाँ तलब निर्धारण गरिएको छ । […]
प्रहरी हौँ भन्दै पैसा माग्ने र कुटपिट गर्ने दुईजना पक्राउ
बिर्तामोड, साउन २९ । आफूहरु सादा पोशाकको प्रहरी हौँ भन्दै रकम असुल्ने र स्थानीयलाई कुटपिट गर्ने झापाका दुईजना पक्राउ परेका छन् । उनीहरुविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गरिएको झापा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश […]
एसएनजेडीद्वारा तीन गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान
बिर्तामोड, साउन २९ । न्याय तथा विकासका लागि सामाजिक सञ्जाल (एसएनजेडी) ले अग्रपंक्तिमा कार्यरत नागरिकका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सञ्जालले कोभिड १९ एमर्जेन्सी रेस्पोन्स फर नेपाल परियोजना अन्तर्गत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको […]
ब्याज संकलनमा लचक हुन उद्योग वाणिज्य संघद्वारा बैंकसँग आग्रह
बिर्तामोड, साउन २८ । बिर्तामोड उद्योग वाणिज्य संघले बिर्तामोड क्षेत्रका बैंकहरुलाई लकडाउनका बेला बन्द भएका व्यवसायीसँग ब्याज संकलनमा लचकता अपनाउन आग्रह गरेको छ । बिहीबार संघको बैठककक्षमा संघका पदाधिकारी र बैंकर्स क्लब बिर्तामोडका प्रतिनिधिबीच भएको […]
आगामी साता देशभर वर्षा हुने
बिर्तामोड, साउन २८ । आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आइपुगेकाले आगामी साता देशभर मनसुन सक्रिय हुने भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ […]
कर तिर्ने अवधि थप गर्न बिर्तामोड उद्योग वाणिज्य संघको माग
बिर्तामोड, साउन २८ । बिर्तामोड उद्योग वाणिज्य संघले तीन महिनायताको निषेधाज्ञाका कारण व्यापार व्यवसाय ठप्प रहेकाले अन्तःशुल्क बापतको कर तिर्ने अवधि थप माग गरेको छ । संघका अध्यक्ष प्रकाश शिवाकोटीले आन्तरिक राजस्व कार्यालय झापालाई लिखित […]
मेस्सी पिएसजीमा अनुबन्धित
बिर्तामोड, साउन २६ । केही दिनअगाडि बार्सिलोनाबाट बिदा भएका अर्जेन्टिनी कप्तान तथा स्टार फरवार्ड लियोनेल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा अनुबन्धित भएका छन् । २१ वर्षसम्म बार्सिलोनामा रहेका मेस्सीले दुई वर्षका लागि […]
१३ औँ साफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा हुने
बिर्तामोड, साउन २५ । १३ औँ संस्करणको साफ च्याम्पियनसिप माल्दिभ्समा आयोजना हुने भएको छ । सोमबार बसेको साफको कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिएको हो । बैठकले अक्टोबर १ देखि १३ तारिखसम्म माल्दिभ्समा […]
टोकियो ओलम्पिकमा अमेरिकालाई सर्वाधिक पदक
बिर्तामोड, साउन २५ । जापानको राजधानी टोकियोमा सम्पन्न ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा अमेरिकाले सर्वाधिक पदक जितेको छ । अमेरिकाले ३९ स्वर्ण, ४१ रजत र ३३ कास्यसहित ११३ पदक प्राप्त गर्न सफल हुँदै पदक तालिकाको […]



