Category: 'समाचार'
झापामा राष्ट्रपति रनिङ शिल्डको तयारी अन्तिम चरणमा
बिर्तामोड, चैत ३० । १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितको जिल्लास्तरीय छनोटको तयारी झापामा अन्तिम चरणमा पुगेको छ । झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदास मैनालीका अनुसार झापामा यही बैशाख ३, ४ र […]
श्रीकृष्ण प्रणामीद्वारा ३२ करोड लागनीमा बृहत धार्मिक परियोजना सुरु
बिर्तामोड, चैत ३ । झापाको बिर्तामोड र अर्जुनधारा नगरपालिकाको संगममा बृहत धार्मिक परियोजना सुरु गरिएको छ । श्रीकृष्ण प्रणामी सेवा समिति बिर्तामोड इकाइले सद्गुरु श्री देवचन्द्र सदनसहित र मन्दिर निर्माणको बृहत परियोजना सुरु गरेको हो […]
झापाका खरेलसहित नौ खेल पत्रकारलाई मन्त्रालयद्वारा सम्मान
बिर्तामोड, फागुन १६ । युवा तथा खेलकुद मन्त्रालयले झापा टुडे डटकमका सम्पादक हिमाल खरेलसहित नौजना खेल पत्रकारलाई पुरस्कृत तथा सम्मान गरेको छ । मन्त्रालयमा आज आइतबार आयाजित एक कार्यक्रमका बीच खरेलसहित देशभरका नौजना खेल पत्रकारलाई […]
ताप्लेजुङको सिरिजंगामा डढेलोले ठुलो रुप लिँदै
बिर्तामोड, फागुन २ । सिरिजंगा गाउँपालिका ५को पेदाङ र वडा नम्बर ६ को खेवाङ सिमानामा रहेको चिहानडाँडास्थित सामुदायिक वनमा शुक्रबार रातिदेखि लागेको डढेलोले ठुलो रुप लिएको छ । डढेलो लागेको तल्लो क्षेत्रका बासिन्दाले आफ्नो घर […]
झापामा बन्दको सामान्य प्रभावः बजार तथा पसल खुला, जनजीवन सहज
झापा, माघ २२ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले माघ २३ गते काठमाडौँमा आयोजना गरेको बृहत आमसभा प्रभावित पार्नेगरी अर्का अध्यक्ष प्रचण्ड समूहले आह्वान गरेको नेपाल बन्दको झापामा सामान्य प्रभाव परेको छ । […]
झापाका खरेलसहित नौ खेल पत्रकारलाई मन्त्रालयले पुरस्कृत तथा सम्मान गर्ने
झापा, माघ २० । युवा तथा खेलकुद मन्त्रालयले झापा टुडे डटकमका सम्पादक हिमाल खरेलसहित नौजना खेल पत्रकारलाई पुरस्कृत तथा सम्मान गर्ने निर्णय गरेको छ । मन्त्रालयको माघ १९ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार देशभरका नौजना खेल पत्रकारलाई […]
भूमि समस्या समाधान समिति झापामा गिरी
झापा, माघ २० । सरकारले भूमिसम्बन्धी समस्या समाधान समिति झापाको अध्यक्षमा प्रेमबहादुर गिरीलाई नियुक्त गरेको छ । त्यस्तै, समितिको विज्ञमा राधाकृष्ण खनाल र सदस्यमा मदन अधिकारी नियुक्त भएका छन् । भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा […]
कक्षा १२ को नतिजा सार्वजनिक
बिर्तामोड, माघ १९ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । […]
कक्षा १२ को नतिजा सार्वजनिक हुँदै
बिर्तामोड, माघ १९ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्दै छ । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले आज नतिजा सार्वजनिक गर्ने जानकारी दिए । त्यसका लागि अहिले परीक्षा बोर्डको बैठक बसिरहेको […]



