Category: 'समाचार'
पाडाजुँगीको आदिवासी रंगशालालाई सरकारको १ करोड बजेट
बिर्तामोड, असार १ । नामको विवादका कारण निर्माण हुन नसकिरहेको झापा पाडाजुँगीको आदिवासी रंगशाला तथा स्मृति पार्कलाई सरकारले १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । झापाको कमल गाउँपालिका ५ मा रहेको रंगशालाका लागि पटकपटक […]
भोज खाएर अस्पताल भर्ना भएका मागुरमाडीका स्थानीय घर फर्किए
मेचीनगर, असार १ । न्वारानमा भोज खाएर बिरामी भएपछि अस्पताल भर्ना भएका झापा मागुरमाडीका स्थानीयहरु उपचारपछि घर फर्किएका छन् । अस्पतालमा सामान्य उपचार गरेर उनीहरु ३६ घण्टापछि हिजो साँझ घर फर्किएको मेचीनगर–९ का वडाध्यक्ष कञ्चनकुमार […]
मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि पुलिसलाई
इटहरी, जेठ ३२ । कोशी प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आज साँझ इटहरीस्थित प्रादेशिक रंगशालामा सम्पन्न फाइनल खेलमा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई सोझो […]
प्रदेश प्रमुखले गरे ‘कोशी’ लेख्न बनेको संशोधन विधेयक प्रमाणीकरण
बिर्तामोड, जेठ ३२ । प्रदेशको नाम कोशी खारेजको माग लिएर आन्दोलन भइरहेको विषय देखाउँदै केही समय रोकिएको प्रचलित प्रदेश ऐनमा प्रदेशको नाम संशोधन गर्न बनेको विधेयक २०७९ प्रदेश प्रमुखले प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुख […]
आज पूर्वी भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
बिर्तामोड, जेठ ३२ । पूर्वी तथा मध्य भू–भागमा हाल मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, […]
एपिएफ र पुलिस मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको फाइनलमा
बिर्तामोड, जेठ ३१ । दुई विधागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल पुलिस क्लब मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । आज साँझ इटहरीस्थित प्रादेशिक रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा […]
ओखलढुंगामा कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल हुने
बिर्तामोड, जेठ ३१ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशले पहाडी जिल्ला ओखलढुंगामा फुटबल प्रतियोगिता गर्ने भएको छ । आज सुनसरीको इटहरीमा बोर्ड पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । बोर्डको आयोजनामा हुने […]
न्वारानमा भोज खाएका मागुरमाडीका २७ जना अस्पताल भर्ना
मेचीनगर, जेठ ३१ । दुई दिनअघि न्वारानको भोज खाएका मेचीनगरका स्थानीयहरु बिरामी भएपछि अस्पतालमा उपचार भइरहेको छ । मेचीनगर-९ माथिल्लो मागुरमाडीका गोविन्द श्रेष्ठको नातिको न्वारानमा भोज खान गएका अधिकांश स्थानीयको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना […]
सहाराको संरक्षणमा विद्यालय जान थाले निर्दिका, निर्बिका र दुर्गेश
बिर्तामोड, जेठ ३१ । अभिभावक गुमाएर सहाराविहीन बनेपछि अग्रणी सहकारी संस्था सहारा नेपालको संरक्षणमा रहेका बालबालिकाहरु विद्यालय जान थालेका छन् । सहारा नेपालले अभिभावकत्व ग्रहण गर्ने प्रतिबद्धता बमोजिम उनीहरु आजबाट विद्यालय जान थालेका हुन् । […]




