Category: 'समाचार'
एक्सेलद्वारा सुपर मद्दती धमाका सुरु
बिर्तामोड, फागुन १२ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले नयाँ मुद्दती योजना एक्सेल सुपर मुद्दती अन्तर्गत ट्रिपल धमाका र १ को ५ धमाका मुद्दती खाता सार्वजनिक गरेको छ । बैंकले ट्रिपल धमाका मुद्दती योजनाअन्तर्गत ग्राहकले १० […]
टि २० छनोटः युएइसँग नेपाल पराजित
बिर्तामोड, फागुन १० । आइसिसी विश्वकपको ग्लोबल छनोटअन्तर्गत सेमिफाइलनमा संयुक्त अरब इमिरेट्स (युएइ) सँग ६८ रनले पराजित भएको छ । खेल हारेसँगै दोस्रोपटक ट्वान्टी २० पुग्ने नेपालको लक्ष्य अधुरै रहेको छ । नेपालमाथि सहज जित […]
टाइटल स्पोन्सरका रुपमा नेपाल आइस र झापा गोल्डकपबीच सम्झौता
बिर्तामोड, फागुन ८ । पाँचौँ संस्करणको झापा गोल्डकप २०७८ र चौधरी ग्रुपको उत्पादन नेपाल आइसबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता हस्ताक्षर भएको छ । हस्ताक्षरसँगै अब ‘नेपाल आइस पाँचौँ झापा गोल्डकप’ को रुपमा […]
प्रमुख सेनानी थापालाई सामुहिक सम्मान तथा विदाइ
बिर्तामोड, फागुन ७ । झापा चारआलीमा रहेको श्रीनाथ गणका प्रमुख सेनानी अमरजंग थापालाई एक कार्यक्रमका बीच विदाइ गरिएको छ । आज बिर्तामोड उद्योग वाणिज्य संघको अगवाईमा अतिथि सदनमा भएको कार्यक्रममा स्थानीय दुई दर्जनभन्दा बढी सामाजिक […]
ओमनमाथि नेपालको सानदार जित
बिर्तामोड, फागुन ६ । नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा ओमानमाथि सानदार जित हात पारेको छ । घरेलु टोली ओमानलाई ३९ रनले हराउँदै आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा सानदार विजयी सुरुवात […]
फुटबलर विशाल बाँधिए विवाह बन्धनमा
बिर्तामोड, फागुन ६ । राष्ट्रिय फुटबल टोलीका सदस्य मिडफिल्डर विशाल राई शुक्रबार वैवाहिक बन्धनमा बाँधिएका छन् । सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका मिडफिल्डर झापाका राईले इलमकी रविना गुरुङलाई दुलही बनाएका हुन् […]
पाँचौँ झापा गोल्ड कपको गीत, मस्कट र नारा सार्वजनिक
बिर्तामोड, फागुन ५ । मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्ड कपको पाँचौँ संस्करणलाई अझ उत्कृष्ट, भव्य र परिष्कृत बनाउन पहिलोपटक औपचारिक गीत निर्माण गरेर सार्वजनिक गरिएको छ । आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना […]
शनिअर्जुन मार्टद्वारा सेवा विस्तार
बिर्तामोड, फागुन ४ । सञ्चालनको छोटो समयमै ग्राहकको मन जित्न सफल भएपछि झापाको शनिश्चरे बजारमा रहेको शनिअर्जुन मार्टले सेवा विस्तार गरेको छ । यसअघि भुइँतलामा मात्र रहेको मार्टले ग्राहकको सुविधाका लागि दोस्रो तलामा आधुनिक घरायसी […]
दुई खेलअगावै मछिन्द्र च्याम्पियन
बिर्तामोड, फागुन ४ । साविक विजेता मछिन्द्र फुटबल क्लब दुई खेल बाँकी छँदै यस वर्षको सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको छ । बुधबार दशरथ रंगशालामा भएको ११औँ चरणको खेलमा सातदोबाटो युथ क्लबलाई १–० […]

