Category: 'समाचार'
कोशी पर्यटन वर्ष : भारतीय पर्यटकको रोजाइमा पूर्वी पहाड
बिर्तामोड, कात्तिक ७ । प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहेको छ । छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु भएको पर्यटन वर्षको छ […]
झापाका मुख्य बजारमा सेनासहितको संयुक्त गस्ती
बिर्तामोड, कात्तिक ७ । झापाका प्रमुख बजार क्षेत्रमा नेपाली सेनाले प्रहरीको साथमा संयुक्त गस्ती गरिरहेको छ । गस्ती कात्तिक ३ गतेदेखि सुरु भएको जनाइएको छ । मुख्य चाडबाडपछि विभिन्न समूहले चर्को आन्दोलन गर्ने संकेत गरेपछि […]
झापा महिला गोल्डकपको तयारी अन्तिम चरणमा
बिर्तामोड, कात्तिक ७ । झापा महिला गोल्डकप अन्तराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितको तयारी अन्तिम चरणमा पुगेको छ । झापाको शिवसताक्षीमा पहिलोपटक हुन लागेको झापा महिला गोल्डकप आयोजनाका लागि तयारी अन्तिम चरणमा पुगेको हो । प्रतियोगिताका […]
गौरादहमा ग्याङफाइट गर्ने छजना पक्राउ, भद्रपुरमा युवतीमाथि हतियार प्रहार
बिर्तामोड, कात्तिक ६ । झापाको गौरादहमा युवाहरुबीच ग्याङफाइट परेको छ । गौरादह–५ स्कुलचौन बजारमा ग्याङफाइट परेको हो । घटनामा संलग्न छजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक-७ बस्ने २१ वर्षीय प्रसान शेर्मा, दमक-८ […]
बिर्तामोडमा बाँसले हानेर राजवंशीको हत्या, चौधरी पक्राउ
बिर्तामोड, कात्तिक ६ । झापाको बिर्तामोडमा झगडा हुँदा एकजनाको मृत्यु भएको छ । हत्यामा संलग्न भएर भागेका बिर्तामोडका अर्का युवालाई प्रहरीले आज बिहान पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो राति […]
सुनमा १२ वर्षकै सबभन्दा ठुलो गिरावट
बिर्तामोड, कात्तिक ५ । सुनको मूल्यमा मंगलबार करिब १२ वर्षयताकै सबभन्दा ठुलो गिरावट आएको छ । यो वर्षको रेकर्ड तोड्नेगरी मूल्यवृद्धि भइरहेका बेला तिहारको मध्यमा आएर ६ प्रतिशतभन्दा बढीले सुनको भाउ घटेको हो । सोमबार […]
कनकाई पुल अलपत्र पार्ने पप्पु र सिंहको ठेक्का तोड्ने प्रक्रिया सुरु
बिर्तामोड, कात्तिक ५ । हुलाकी राजमार्गअन्तर्गतको महत्वपूर्ण कन्काई पुल निर्माणको ठेक्का १४ वर्ष अघि पप्पु कन्स्ट्रक्सन र महादेव खिम्तीले लिएका थिए । यो पुल निर्माण अलपत्र पारेपछि निर्देशनालयले ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । […]
तिहारको पाँचौँ दिनः गाई पूजा पनि आजै गरिँदै
बिर्तामोड, कात्तिक ५ । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौं दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । […]
आज र भालिको मौसम एउटै, भाइटिकाको दिन सफा रहने
बिर्तामोड, कात्तिक ५ । यो वर्षको तिहारको समयमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव देखिएको छैन । तर, यही समयमा पश्चिमी वायुको सामान्य प्रभावका कारण मौसम आंशिकदेखि साधारणतया बदली भने हुनेछ । जल तथा मौसम विज्ञान विभागको […]

