Category: 'समाचार'
दुर्घटनामा घाइते झापाका राजवंशीको एक महिनापछि मृत्यु
बिर्तामोड, कात्तिक ४ । झापाको बिर्तामोडमा मोटरसाइकलको ठक्करबाट घाइते भएका साइकलयात्रीको उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । उनी एक महिनाअघि दुर्घटनामा घाइते भएका थिए । बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार गराएर तीन दिनअघि […]
बिर्तामोडको प्रहरी भवन बनाउन वैदेशिक रोजगार व्यवसायीको १० लाख सहयोग
बिर्तामोड, कात्तिक ३ । वैदेशिक रोजगार व्यवसायी संघ झापाले इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको पुनर्निर्माणका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ । जेनजी आन्दोलनका क्रममा गरिएको विध्वंशका कारण काम […]
चाहना समूहले बिर्तामोडमा पूर्ण राई दाजुभाइहरुको प्रस्तुति दिने
बिर्तामोड, कात्तिक ३ । बितामोडका युवाहरुको पुरानो र स्थापित सामाजिक संस्था चाहना समूहले इको म्युजिक फेस्टको आयोजना गर्ने भएको छ । ‘लागुपदार्थलाई होइन भन, संगीतलाई हो भन’ भन्ने मुल नाराका साथ सांगीतिक कार्यक्रम हुने भएको […]
एसियन हाइवेको पूर्वी खण्डको चार स्थानमा कालोपत्रे सुरु
बिर्तामोड, कात्तिक २ । निर्माणाधीन एसियन हाइवेको पूर्वीखण्डमा कालोपत्रे सुरु भएको छ । काँकरभिट्टादेखि केरखासम्मको ४५ किलोमिटरमध्ये अढाई किलोमिटर सडकमा कालोपत्रे गरिएको काँकरभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड)ले जनाएको छ । बिर्तामोड, मेचीनगर, शिवसताक्षी र […]
टिभिएसको स्कुटर किन्दा मेचीनगरकी माझीलाई छुटको पुरस्कार
बिर्तामोड, कात्तिक २ । झापा बिर्तामोडमा रहेको टिभिएस सोरुम पाथिभरा अटो लिंकबाट स्कुटर खरिद गर्दा एकजना ग्राहकले २५ हजार रुपैयाँ छुट पाएका छन् । उनले अफरअन्तर्गत छुट पाएका हुन् । टिभिएसको नेपालका लागि आधिकारिक वितरक […]
झापामा एक वर्षमा चार शिशु बिवेरिसे भेटिए
बिर्तामोड, कात्तिक २ । झापामा एक वर्षमा चारजना शिशु बेवारिसे अवस्थामा भेटिएको तथ्यांक सार्वजनिक भएको छ । एक दिनअघि मात्र झापाको बुद्धशान्तिमा बेवारिसे नवजात शिशु भेटिएकी छन् । यसअघि गत वर्षको मंसिर २३ गते बुद्धशान्ति […]
तिहारको पहिलो दिन आज काग तिहार मनाइँदै
बिर्तामोड, कात्तिक २ । आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार मनाइँदै छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनबाट सुरु हुने पाँच दिने तिहार पर्व आज काग तिहारसहित सुरु भएको हो। बिहान सूर्योदयको समयमा […]
भद्रपुरमा नक्कली सुनको बिस्कुट दिएर तीन तोलाको सिक्री ठिगी
भद्रपुर, कात्तिक २ । झापाको भद्रपुरमा प्रादेशिक अस्पताल भद्रपुरमा रहेका एकजना बिरामीलाई धेरै सुनको लोभ देखाएर सिक्री लुटिएको प्रहरीले जनाएको छ । यसरी ठगिनेमा भद्रपुरका प्रदिपकुमार कार्की रहेका छन् । उनी अस्पतालमा बिरामी कुरुवाको रुपमा […]
यु-१३ फुटबलको उपाधि बिर्तामोडको सैनिकलाई
भद्रपुर, कात्तिक १ । झापा बिर्तामोडको सैनिक युथ क्लबले भद्रपुरको कलवलगुढीमा भएको यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनल खेलमा छिमेकी टिम एकता स्पोर्टिङ क्लबलाई सडनडेथमा हराउँदै […]

