मेचीनगर, साउन ५ । नेपाल मानव धर्म सेवा समिति मेचीले आज धुलाबारीमा आयोजना गरेको कार्यक्रममा ७० जनाले रक्तदान गरेका छन् । समितिको मेची क्षेत्र श्रद्धेय आश्रमले धुलावारीचोकमा आज बिहान ७ बजेदेखि दिउँसो ११ बजेसम्म रक्तदान […]
बिर्तामोड, साउन ५ । पूर्वी नेपालमा उल्लेख्य राइडरले भाग लिएको झापा कोरा साइक्लिङ च्यालेन्जमा यो वर्ष २०२ जनाले सहभागिता जनाएका छन् । आज शनिबार भन्डै ५० किलोमिटरको साइकल राइडमा नेपालीहरुलाई साइकल पर्यटनबारे अझ धेरै जानकारी […]
बिर्तामोड, साउन ५ । भद्रपुरस्थित खतिवडा परिवार वंश संकलन एवम कुल उद्धार नगर समितिको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ । शनिबार भद्रपुरमा सम्पन्न कार्यक्रमको अध्यक्षता युवराज खतिवडाले गरेका थिए भने दुर्गाप्रसाद खतिवडा प्रमुख आतिथि […]
बिर्तामोड, साउन ५ । झापाको मेचीनगरबाट प्रहरीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । हिजो बेलुका झापाको मेचीनगर नगरपालिका ७ इटाभट्टाचोकबाट मेचीनगर नगरपालिका-७ का २९ वर्षीय अमर रिमाललाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका […]
बिर्तामोड, साउन ४ । झापामा यो वर्षको कोरा राइडसँगै ‘गिफ्ट अ भिजन’ कार्यक्रमका लागि बर्खा स्मृति प्रतिष्ठानले सहयोग गर्ने भएको छ । विपन्न परिवारका सदस्यको आँखाको शल्यक्रियाका लागि रकम संकलन अभियानमा बुधबारेको प्रतिष्ठानले सहयोगको प्रतिबद्धता […]
बिर्तामोड, साउन ४ । झापा जिल्ला अदालतको विभिन्न मितिको फैसलाअनुसार गौवध मुद्दा र लागुऔषध मुद्दामा फैसला भई भागिरहेका दुईजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत विराटनगर इलाम इजलास र झापा जिल्ला अदालतको विभिन्न […]
बिर्तामोड, साउन ४ । आफूले चलाएको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएपछि फरार भएका बसका कन्डक्टर तीन दिनपछि पक्राउ परेका छन् । प्रदेश १–०१–००१ ख ३४२३ नम्बरको बसका कन्डक्टर शिवसताक्षी-६ बस्ने अन्दाजी २७ वर्षीय […]
बिर्तामोड, साउन ३ । झापाको दमकमा घुँगी टिप्न गएका एक व्यक्तिको रतुवा खोलाले बगाएर मृत्यु भएको छ । हिजो दिउँसो अन्दाजी ४:४० बजेको समयमा दमक नगरपालिका-८ मा रहेको रतुवा खोलामा घुँगी टिप्न खोलामा पसेका शिवसताक्षी-३ […]
बिर्तामोड, साउन ३ । झापाको बिर्तामोड–२ चैतुबारीमा हाई हिमालयन अर्गानिक प्रालिले उत्पादन गरेको जीवाणु मलको माग बढ्न थालेको छ । प्रालिले थ्रि स्टार ब्रान्डका चार प्रकारका प्राकृतिक जैविक मल उत्पादन गरिरहेको छ । यहाँबाट उत्पादित […]
बिर्तामोड, साउन ३ । दुई वर्षयता झापामा पहिलोपटक स्नातक तहमा इन्जिनियरिङ अध्ययन हुँदै आएको पाथिभरा इन्जिनियरिङ कलेजमा सेन्सर टेक्नोलोजी, रोबोटिक्स र एआईमा हाल प्रचलनमा रहेका अनुसन्धानबारे प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आज बिर्तामाड बसपार्कमा […]