Category: 'समाचार'
युएईले नेपालीलाई बन्द गर्यो भिसा
बिर्तामोड, असोज १ । संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाली नागरिकका लागि कामदार (वर्किङ) भिसा बन्द गरेको छ । युएईले सोमबारबाट नेपालीका लागि भिजिट भिसा पनि बन्द गरेको थियो । नेपालमा जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी […]
आज दिनभर हल्का पानी पर्ने
बिर्तामोड, असोज १ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। जसको प्रभावले देशभर […]
बडादसैँको टिकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा
बिर्तामोड, भदौ ३१। यस वर्षको बडादसैँको टिकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । २०८२ सालको बडादसैँ असोज ६ गतेदेखि सुरु हुन्छ । ६ गते […]
झापाका १५२ वटा भवनमा आगजनी र तोडफोड
बिर्तामोड, भदौ ३१ । जेनजी आन्दोलनका क्रममा झापामा सरकारी र निजी गरी १५२ वटा भवनमा आगजनी र तोडफोड भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार पालिका, वडा कार्यालय, संघीय, […]
भद्रपुरमा हुने यु–१३ पुरुष फुटबल दोस्रो संस्करणको तयारी सुरु
बिर्तामोड, भदौ ३१ । झापाको भद्रपुरमा हुने यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताको तयारी सुरु गरिएको छ । दोस्रो संस्करणको प्रतियोगिता असोज अन्तिममा हुनेछ । भद्रपुर फुटबल ट्रेनिङ सेन्टर कलवलगुढीको आयोजनामा हुने प्रतियोगिताका […]
सुनको मूल्यमा नयाँ रेकर्ड
बिर्तामोड, भदौ ३१ । नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य प्रतितोला १९ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा २ […]
कारागारबाट भागेका सातजना कैदी झापामा पक्राउ
बिर्तामोड, भदौ ३१ । जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न कारागारबाट भागेका सातजना कैदी झापाबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भदौ २४ गते काठमाडौँको केन्द्रीय कारागार सुन्धारा, सुनसरीको झुम्का र कास्की कारागारबाट […]
यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर
बिर्तामोड, भदौ ३१ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४४ पैसा निर्धारण […]
झापामा आज दिनभर पानी पर्ने, चिसिँदै मौसम
बिर्तामोड, भदौ ३१ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाले जनाएको छ । अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । कोशी प्रदेशको झापासहितका […]

