Category: 'समाचार'

बिर्तामोड फुट–७ कप खुला फुटसलको तयारी पूरा
बिर्तामोड, बैशाख १७ । झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ […]
भद्रपुरमा पिकअपको ठक्करबाट राजवंशीको मृत्यु
बिर्तामोड, बैशाख १७ । झापाको भद्रपुरमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । भद्रपुर–१ पृथ्वीनगर निवासी ३५ वर्षीय दिलिप राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार मंगलबार साँझ साढे […]
अर्जुनधारामा श्रीमतीसँग झगडा हुँदा श्रीमानले काटे ब्लेडले घाँटी
बिर्तामोड, बैशाख १७ । झापाको अर्जुनधारामा एक युवाले श्रीमतीसँग झगडा हुँदा ब्लेडले आफ्नै घाँटी काटेको प्रहरीले जानकारी दिएको छ । अर्जुनधारा नगरपालिका वडा नम्बर ८ नारायणचोक बस्ने २१ वर्षीय दिपक टुडूले हिजो राति ९ः३० बजेतिर […]
आज पनि पूर्वी नेपालमा वर्षा हुने अनुमान
बिर्तामोड, बैशाख १७ । पश्चिमी वायु तथा स्थानीय वायुको साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभावले आज पनि पूर्वी नेपालमा वर्षा हुने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सो प्रभावले कोशी प्रदेशका […]
छनोटमार्फत टिम बनाउँदै झापा क्रिकेट क्लब
बिर्तामोड, बैशाख १६ । झापामा क्रिकेटको विकासका लागि पाँच महिनाअघि गठन भएको झापा क्रिकेट क्लबले टिम निर्माणको तयारी सुरु गरेको छ । क्लबका अध्यक्ष माधवकुमार झाका अनुसार झापा क्रिकेट क्लबको टिम छनोटमा सहभागी हुन खेलाडीहरुलाई […]
राष्ट्रिय हक्कीमा भाग लिने कोशीको टिमको विदाइ
बिर्तामोड, बैशाख १६ । नेपाल हक्की संघको आयोजनामा हुने राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताका लागि कोशी प्रदेशको टिमको विदाइ गरिएको छ । भोलि बैशाख १७ गतेदेखि २६ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुने कोशी प्रदेशको […]
कनकाईमा दाजुभाउजूलाई बोत्तल हान्ने शर्मा पक्राउ
बिर्तामोड, बैशाख १६ । झापाको कनकाई नगरपालिकामा एकजना युवाले एकाघरका दाजु, भाउजू र भतिजलाई बियरको बोत्तलले हानेर घाइते बनाएका छन् । घरायसी विषयमा विवाद हुँदा कनकाई-३ सुरुङ्गाका ३० वर्षीय प्रवीण शर्माले मदिरा खाएर ३७ वर्षीय […]
खोस्टा मुङको मूल्य बढ्यो; रहर, चना र मुसुरो दालको स्थिर
बिर्तामोड, बैशाख १६ । बजारमा खोस्टा मुङ दालको मूल्य बढेको छ । रहर, मुसुरो, चना दालको मूल्य भने स्थिर छ ।नेपाल खुद्रा व्यवसायी संघले उपलब्ध गराएको तथ्यांकले खोस्टा मुङको मूल्य बढेको देखाएको हो । संघले […]
बिर्तामोडमा दिउँसै २९ लाखको सुन चोरी
बिर्तामोड, बैशाख १६ । बिर्तामोड प्रहरीको गस्ती प्रभावकारी नहुँदा सहरमा दिनदहाडै घरको ढोका फोडेर २९ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । हिजो दिउँसो बिर्तामोड-४ हिमशिखर टोल बस्ने कमला कार्कीको घरमा कोही नभएको बेला […]