Category: 'समाचार'

चार भुटानी शरणार्थीलाई हिरासतमुक्त गर्न सर्वोच्चको आदेश
बिर्तामोड, बैशाख ११ । सर्वोच्च अदालतले हिरासतमा रहेका भुटानी शरणार्थीहरूलाई स्थानहद तोकेर अनुसन्धान गर्न आदेश दिएको छ। सर्वोच्चका न्यायाधीशहरू बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले हिरासतमा रहेका भुटानी शरणार्थीहरूलाई झापाको बेलडाँगी शरणार्थी शिविर वा […]
चन्द्रगढी भेट्रान फुटबलः ढल्के जोवन उर्लाबारी फाइनलमा
बिर्तामोड, बैशाख ११ । मोरङ उर्लाबारीको ढल्के जोवन भेट्रान एफसी गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरको मेची रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा पूर्वेली युवा क्लब […]
आँखा अस्पतालको मुहार फेरेका गुरुङ पुनः अध्यक्ष निर्वाचित
बिर्तामोड, बैशाख ११ । मेची आँखा अस्पताल (संघ) को अध्यक्षमा पुनः जलकुमार गुरुङ सर्वसम्मत चयन भएका छन् । झापाका सामाजिक तथा खेलकुद अगुवा गुरुङ दोस्रो कार्यकालका लागि चयन भएका हुन् । आज बिर्तामोडस्थित अस्पतालमा भएको […]
बुद्धशान्तिमा ट्र्याक्टरले पल्टिँदा सहचालकको मृत्यु
बिर्तामोड, बैशाख ११ । झापाको बुद्धशान्तिस्थित भित्री सडक खण्डमा ट्र्याक्टर पल्टिएर किच्दा सोही ट्र्याक्टर सहचालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा ट्रयाक्टरका सहचालक बुद्धशान्ति–१ भोटेटार बस्ने २४ वर्षीय प्रेम […]
चन्द्रगढी भेट्रान फुटबलः आयोजक फाइनलमा
भद्रपुर, बैशाख १० । आयोजक चन्द्रगढी भेट्रान क्लब गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरको मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा दुधे भेट्रान क्लबमाथि उत्कृष्ट जित […]
एकैदिन ७ हजार घट्यो सुनको मूल्य
बिर्तामोड, बैशाख १० । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ६ हजार ९ सय रुपैयाँले बढेर हाल सम्मकै उच्च रेकर्ड बनाएको सुनको मूल्य आज प्रतितोला ७ हजार ५०० रुपैयाँले घटेको हो […]
चन्द्रगढी भेट्रान फुटबलः चारपानेलाई कारबाही, आयोजक सेमिफाइनलमा
भद्रपुर, बैशाख १० । गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिताको हिजो भएको अन्तिम क्वार्टर फाइनल खेलमा चारपाने युनाइटेड भेट्रान एफसीले एकजना खेलाडी कम उमेरको खेलाएको पुष्टि भएको छ । खेल नियमविपरीत खेलाडी […]
बुद्धशन्तिबाट साढे पाँच लाखको कस्मेटिक सामान नियन्त्रणमा
बिर्तामोड, बैशाख १० । झापाको बुद्धशान्तिस्थित बर्ने चिया बगानबाट प्रहरीले अवैध कस्मेटिक सामान बरामद गरेको जनाएको छ । ती सामानहरु झन्डै साढे ५ लाख रुपैयाँको रहेको प्रहरीले जनाएको छ । बुद्धशान्ति–४ बर्ने चिया बगानस्थित मेची […]
प्रगतिशील प्राध्यापक संगठनको महासचिवमा बिर्तामोडका खरेल निर्वाचित
बिर्तामोड, बैशाख १० । नेपाल प्रगतिशील प्राध्यापक संगठनको महासचिवमा झापा बिर्तामोडका डक्टर सुमन खरेल निर्वाचित भएका छन् । संगठनको ११ औँ राष्ट्रिय सम्मेलनबाट खरेल निर्वाचित भएका हुन् । यसअघि संगठनको उपमहासचिव रहेका खरेल त्रिभुवन विश्वविद्यालय […]