बिर्तामोड, मंसिर ११ । झापा भद्रपुरका एक युवकलाई भारतीय सुरक्षाकर्मीहरुले लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर भानुचोकका २५ वर्षीय अभिषेक भुजेल रहेका छन् । भारतीय सीमा सुरक्षा बल एसएसबी भातगाउँ इकम्पनीका सुरक्षाकर्मीले २९ […]
बिर्तामोड, मंसिर ११ । झापाको कमल गाउँपालिकामा छोराले दाउले टाउकोमा हानेर बुवाको हत्या गरेका छन् । छोराले दाउले हिर्काउँदा बाबुको घटनास्थलमै मृत्यु भएको हो । कमल गाउँपालिका वडा नम्बर ४ का ५० वर्षीर्य भोलाकुमार तामाङलाई […]
बिर्तामोड, मंसिर ११ । जारी नेपाल सुपर लिग (एनएसएल) मा आज दुई नयाँ टोली झापा एफसी र स्पोर्टिङ इलाम एफसी आपसमा स्पर्धा गर्दैछन् । काठमाडौँमा जारी दोस्रो संस्करणको एनएसएलमा यी दुई टोली आज सोमबार भिड्दा […]
भद्रपुर, मंसिर १० । बबिन बोहोराको ४ गोल मद्दतमा बुद्धशान्ति गाउँपालिकाले झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा शानदार जित दर्ता गरेको छ । आज भएको […]
भद्रपुर, मंसिर ९ । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा कमल र झापा गाउँपालिका विजयी भएका छन् । आज भएको पहिलो खेलमा कमल गाउँपालिकाले दमक […]
बिर्तामोड, मंसिर ९ । पूर्वी नेपालमा भ्रमण प्याकेजको उत्पादन र पर्यटकको सेवाका बारेमा जानकारी दिनका लागि पाँच दिने प्रशिक्षण सुरु भएको छ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको आयोजनामा बिर्तामोडको […]
बिर्तामोड, मंसिर ९ । कतिपय मानिसमा चिसोमा सुन्तला खानु हँदैन भन्ने धारणा छ । तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ । सुन्तला स्वादका लागि मात्र नभई स्वास्थ्यका हिसाबले पनि अत्यन्तै […]
मेचीनगर, मंसिर ८ । झापाको मेचीनगरमा रहेको लाल भागिरथा बानियाँ प्रतिष्ठानले यो वर्ष प्रदान गरिने तीनै विधाका प्रतिभाको नाम सार्वजनिक गरेको छ । प्रतिष्ठानले आज प्रेस क्लव मेचीनगरमा पत्रकार सम्मेलन गरेर पुरस्कृत हुने प्रतिभाहरुको नाम […]
मेचीनगर, मंसिर ८ । झापाको मेचीनगर १२ भद्रकाली टोल सहरेडाँगीमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ धनधान्याचल महापुराण आयोजना हुने भएको छ । यही मंसिर १५ गते देखि २१ गतेसम्म भागवत चर्चा ज्ञान महायज्ञको आयोजना हुने […]
भद्रपुर, मंसिर ८ । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको आजको खेलमा भद्रपुर ब्लेजर्स विजयी भएको छ । आजै भएको दोस्रो खेलमा कचनकवल गाउँपालिका र […]