Category: 'समाचार'
तोलामा २ लाख नाघ्यो सुनको मूल्य
बिर्तामोड, भदौ १३ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शक्रबार सुन तोलामा […]
शनिबारदेखि पानी पर्न कम हुने, आज दिनभर वर्षाको सम्भावना
बिर्तामोड, भदौ १३ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले परिरहेको पानी शनिबारबाट केही कम हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । आज भने देशका अधिकांश स्थानमा मध्यम वर्षा हुने प्रक्षेपण छ । वरिष्ठ मौसमविद […]
मेचीनगरमा ब्राउन सुगरसहित मेचे र भारतीय नागरिक टान्टु पक्राउ
बिर्तामोड, भदौ ११ । प्रहरीको विशेष टोलीले झापाको मेचीनगरबाट एक भारतीय नागरिक र अर्का एकजना युवालाई लागुऔषधसहित पक्राउ गरेको जनाएको छ । उनीहरु झापाबाट इलामतर्फ जाँदै गरेका थिए । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनीहरुको […]
बिर्तामोडमा मोटरसाइकलको ठक्करबाट बालक घाइते
बिर्तामोड, भदौ ११ । झापाको बिर्तामोडमा मोटरसाइकलको ठक्करबाट एकजना बालक गम्भीर घाइते भएको प्रहीले जनाएको छ । घटना हिजो राति १० बजेको भएको प्रहरीको भनाइ छ । कान्तिपुर ड्राइभिङ सेन्टरअगाडि बसपार्कबाट राजमार्गतर्फ निस्किँदै गरेको मे. […]
अपराधको अखडा बन्दै बिर्तामोडको होटल किंग्सबेरी
बिर्तामोड, भदौ ११ । झापाको बिर्तामोडमा रहेको पाँचतारे होटल किंग्सबेरीमा आपराधिक गतिविधि भइरहेको पाइएको छ । यस विषयमा प्रहरी प्रशासन मौन छ । मासिक नजराना बुझाउँदै खुलेआम नेपाली प्रवेश गराएर क्यासिनो सञ्चालन गरिरहेको बताइन्छ । […]
असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट नजोडे जरिवाना नहुने
बिर्तामोड, भदौ ११ । यातायात व्यवस्था विभागले असोज १ गतेदेखि नै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नु नपर्ने जनाएको छ । विभागले यसअघि गरेको निर्णयअनुसार असोज १ गतेदेखि नै सबै सरकारी, निजी तथा सार्वजनिक […]
अमेरिकी डलरको मूल्य बढ्यो
बिर्तामोड, भदौ ११ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ र बिक्रीदर १४० रुपैयाँ […]
आज मध्यम वर्षाको सम्भावना, झापामा हल्का बादल
बिर्तामोड, भदौ ११ । अघिल्लो दिनको तुलनामा आज मनसुन केही सक्रिय रहने मौसमविदले पूर्वानुमान गरेका छन् । आज देशभर साधारणतया बदली हुने हुँदा केही शीतल महसुस हुनेछ । त्यति मात्र होइन आज धेरैजसो ठाउँमा मध्यम […]
बिरिङ पुलमा दुईवटा गाडी जुध्दा एकजनाको मृत्यु, एकै परिवारका चारजना घाइते
बिर्तामोड, भदौ १० । झापाको कनकाईस्थित बिरिङ पुलमा दुईवटा सवारी साधन एकआपसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा एकै परिवारका चारजना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिरिङ पुलमा मे. १ […]

