Category: 'समाचार'
घरजग्गा कारोबार ओरालो लाग्दै
बिर्तामोड, मंसिर ५ । देशभर घरजग्गाको कारोबार घट्दै गएको पाइएको छ । कारोबार घट्दै जाँदा राजस्व सङ्कलनमा समेत ह्रास आएको छ । कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको चार […]
देवी माविको अध्यक्षमा लिङदेन
बिर्तामोड, मंसिर ४ । झापाको बिर्तामोडमा रहेको देवी माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा राजेन्द्रप्रसाद लिङदेन सर्वसम्मत चयन भएका छन् । लिङदेन बिर्तामोड वडा नम्बर ५ का निवर्तमान वडा अध्यक्ष हुन् । उनी स्थानीय समाजसेवी, बुद्धिजीवी, […]
ज्यामिरगढीमा हुने त्रिवेणी च्यालेन्ज कपलाई नेपालको दुई लाख सहयोग
बिर्तामोड, मंसिर ४ । झापाको मेचीनगरस्थित ज्यामिरगढीमा सञ्चालन हुने प्रथम संस्करणको त्रिवेणी च्यालेन्ज कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितालाई स्थानीय एकजना युवाले दुई लाख रुपैयाँ सहयोग गरेका छन् । मेचीनगर १५ ज्यामिरगढीमा आयोजना हुने फुटबल […]
विवादास्पद उपदफा खारेजीको मागसहित नेपाल औषधि व्यवसायी संघ आन्दोलनमा
बिर्तामोड, मंसिर ४ । संशोधित औषधि ऐनमा राखिएको दण्ड, जरिवाना र संस्था खारेजी सम्बन्धी प्रावधान तत्काल खारेज गर्न माग गर्दै औषधि व्यवसायीहरूले सरकारविरुद्ध आन्दोलन सुरु गरेका छन् । नेपाल औषधि व्यवसायी संघको अगुवाईमा काठमाडौँको बिजुलीबजारस्थित […]
बिर्तामोडमा मध्यरातमा हल्ला गर्दै हिँड्ने चार युवतीसहित १० जना पक्राउ
बिर्तामोड, मंसिर ४ । झापाको बिर्तामोडबाट प्रहरीले १० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चारजना महिला रहेका छन् । उनीहरु पक्राउ परेको कारण भने प्रहरीले बताएको छैन । इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले गरेको […]
बुद्धशान्तिमा शीत भण्डार निर्माण प्रक्रिया सुरु
बिर्तामोड, मंसिर ३ । झापाको पूर्वोत्तर बुद्धशान्ति गाउँपालिकाले कृषि उपजको भण्डारणका लागि २० टन क्षमताको शीत भण्डार निर्माण प्रक्रिया अघि बढाएको छ । बुद्धशान्ति-४ को टिमाईस्थित सब्जी मण्डीमा २२ लाख रुपैयाँको लागतमा शीत भण्डार बनाउने […]
युएईको भिसा आंशिक खुला
बिर्तामोड, मंसिर ३ । संयुक्त अरब इमिरेट्स (युएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा आंशिक रूपमा खुला गरेको छ । भिजिट भिसा र वर्किङ भिसामा कडाइ गरेको युएईले भिसा आंशिक रूपमा मात्रै खुला गरेको हो […]
बिर्तामोडमा टिभिएसको एक्सचेन्ज मेनिया हुँदै
बिर्तामोड, मंसिर ३ । बिर्तामोडस्थित दुई चक्के सवारीसधान टिभिएसको आधिकारिक बिक्रेता पाथिभरा अटो लिंकले पुराना बाइक वा स्कुटी एक्सचेन्ज गर्न चाहने ग्राहकहरूका लागि ‘टिभिएस एक्सचेन्ज मेनिया’ नामक विशेष अफर सार्वजनिक गरेको छ । यही मंसिर […]
पर्यटकको आकर्षण बन्दै तिम्बुङ पोखरी
बिर्तामोड, मंसिर ३ । चार हजार ३३८ मिटर उचाइमा रहेको पूर्वी पहाडको सीमा क्षेत्रमा रहेको तिम्बुङ पोखरीमा आन्तरिक पर्यटकको आगमन बढ्दै गएको छ । ट्रेक गर्न रुचाउने पर्यटकका लागि ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा रहेको यो सुन्दर […]



