Category: 'समाचार'
झापामा नागरिकताभन्दा राहदानी बनाउने धेरै
बिर्तामोड, भदौ १० । झापामा नागरिकता प्रमाणपत्रभन्दा राहदानी प्रमाणपत्र लिनेको संख्या धेरै रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयसहित दमक र गौरीगञ्जको इलाका प्रशासन कार्यालयबाट नागरिकता र राहदानी वितरण हुँदै आएको छ । सहायक प्रमुख […]
बिर्तामोडमा चाम्लिङको घरमा आगलागी हुँदा ५० लाखको क्षति
बिर्तामोड, भदौ १० । बिर्तामोड नगरपालिका-७ बिरान टोल निवासी केशव चाम्लिङको घरमा आगलागी भएको छ । आज बिहान ३:३० बजेतिर लागेको बिहान ५:३० बजेतिर नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । घरमा लागेको आगो बिर्तामोड, भद्रपुर र […]
दमक नगर प्रहरीको भ्यानद्वारा तीनवटा सवारीसाधनलाई ठक्कर
बिर्तामोड, भदौ १० । दमक नगर प्रहरीको भ्यानले हिजो राति तीनवटा सवारी साधनलाई ठक्कर दिएको छ । भ्यानले राति ९ः२० बजे दमक नगरपालिका ६ सन्तवीर चोकमा ठक्कर दिएको हो । प्र १–०१–००१ झ २३० नम्बरको […]
कचनकवलमा बालिका बलात्कार आरोपमा खत्री र तामाङ पक्राउ
बिर्तामोड, भदौ ९ । झापाको कचनकवलमा १६ वर्षीया बालिकालाई जंगलमा सामुहिक बलात्कार गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा कचनकवल गाउँपालिका–७ का ७१ वर्षीय पहलमान पौडेल खत्री र सोही ठाउँका ५५ […]
सैनिकमोडका होटलमा लागुऔषधको कारोबार, हालसम्म छजना पक्राउ
बिर्तामोड, भदौ ८ । झापाको बिर्तामोड लागुऔषध कारोबारको अखडा बनिरहेको बेला किनबेचको धन्दा होटलहरुमा भइरहेको प्रहरीले पत्ता लगाएको जनाएको छ । पछिल्लो समय सैनिकमोडका होटलहरुमा यस्तो कारोबार हुँदै आएको छ । होटलभित्रै लागुऔषध बेचबिखन धन्दा […]
महँगिँदै तरकारीको भाउ, खुद्रामा उपभोक्तामाथि ब्रह्मलुट
बिर्तामोड, भदौ ८ । तीजको दर खाने अघिल्लो दिन बिर्तामोडमा तरकारीको भाउले आकाश छोएको छ । विगत एक महिनादेखि बढ्न थालेको तरकारीको भाउ भदौ पहिलो साता आइपुग्दा झनै महँगिएको छ । कृषि बजार व्यवस्थापन समिति […]
झापा सिमसिम वर्षा जारी, जलवाष्पयुक्त हावाको प्रभाव कायमै
बिर्तामोड, भदौ ८ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ । सोही प्रभावका कारण झापामा एकाबिहानैदेखि बादल लागेको छ । सिमसिम […]
तीजको अवसरमा इस्ट होराइजन स्कुलमा शिक्षिकाबीच फुटबल
मेचीनगर, भदौ ७ । हरितालिका तीजको मौका जुराएर महिलाहरु नाचगान र दर खाने कार्यक्रममै व्यस्त भइरहँदा झापाको मेचीनगरमा भने फरक खालको कार्यक्रम गरेर तीज मनाइएको छ । धुलाबारीको इस्ट होराइजन अंग्रेजी माविले तीजको अवसरमा शिक्षिकहरुबीच […]
भद्रपुरमा ज्येष्ठ नागरिकको शव भेटियो
बिर्तामोड, भदौ ७ । झापाको भद्रपुरमा एकजना ज्येष्ठ नागरिकको शव भेटिएको छ । भद्रपुर–४ झापाचोकमा रहेको खगेन्द्र नवजीवन केन्द्र (अपांग संघ) को कार्यालयमा शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शवको साथमा रहेको […]

