Category: 'समाचार'

दुर्गा प्रसाई भारतमा पक्राउ
बिर्तामोड, चैत २८ । तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका छन्। भारतको आसाम राज्यमा उनी पक्राउ परेका हुन्। प्रहरी स्रोतका अनुसार, उनलाई काँकडभिट्टा नाका हुँदै नेपाल ल्याइँदै छ। उनी प्रहरीको सम्पर्कमा पुगेको […]
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ८१ हजार १ सयमा कारोबार हुँदै
बिर्तामोड, चैत २८ । नेपाली बजारमा आज सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य तोलामा ५ हजार ७ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार छापावाल […]
जन्मदिनमा अध्यक्ष ओलीद्वारा पत्रकार सहारा उपचार कोषमा सहयोग
बिर्तामोड, चैत २६। नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’ मा प्रथम पाइला अभियानकी संस्थापक अध्यक्ष मेनुका ओलीले ११ हजार रुपैयाँ सहयोग गरेकी छन्। वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष समेत भएकी ओलीले […]
अर्जुनधारामा खुला साइक्लिङ च्यालेन्ज हुने
बिर्तामोड, चैत २८ । झापाको अर्जुनधारामा प्रथम अर्जुनधारा साइक्लिङ च्यालेन्ज २०८२ हुने भएको छ । कप्तानबारी युवा परिवारको आयोजनामा हुने प्रतियोगिता दुई विधामा सञ्चालन गरिनेछ । यही बैशाख ६ गते हुने प्रतियोगितामा झापा जिल्लाका खेलाडीलाई […]
झापा फुटबल क्लबको लगातार जित, उक्लियो पाँचौँ स्थानमा
बिर्तामोड, चैत २७ । सहिद स्मारक बि डिभिजन लिगमा बिर्तामोडको झापा फुटबल क्लब विजयी भएको छ । जारी लिगमा झापाको यो लगातार दोस्रो जित हो । झापाले पाँचौँ चरणको खेलमा रानी पोखरी कर्नर टिम (आरसीटी) […]
पूर्वमा बिहानैदेखि मेघगर्जसहित वर्षा, भोलि पनि पानी पर्ने
बिर्तामोड, चैत २८ । पूर्वी नेपालको झापासहित तराई र पहाडी क्षेत्रमा मेघगर्जनसहित एकाबिहानैदेखि वर्षा भइरहेको छ । पानी पर्ने क्रम आज र भोलि पनि जारी रहने अनुमान गरिएको छ । हाल देशमा न्यूनचापीय प्रणाली र […]
कोशी प्रदेश पर्यटन वर्ष २०८२ को शुभारम्भ, १० लाख पर्यटक भित्र्याउने लक्ष्य
बिर्तामोड, चैत २७ । कोशी प्रदेश सरकारले तेह्रथुमको प्रसिद्ध तीनजुरे क्षेत्रको आरआर गार्डेनबाट कोशी प्रदेश पर्यटन वर्ष २०८२ को शुभारम्भ गरेको छ । कोशी प्रदेशको विकास समृद्धि र पर्यटन प्रवर्धनका लागि आधारशीला खडा गर्ने मुख्य […]
अर्जुनधाराको मकैबारीमा शव भेटियो, एकजना पक्राउ
बिर्तामोड, चैत २७ । झापाको अर्जुनधारा-११ मा मकैबारीमा एकजना पुरुषको शव भेटिएको छ । शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । मागी खाएर हिँड्ने अन्दाजी ४०–४२ वर्षका पहाडे मूलका पुरुषको शव आज बिहान भेटिएको […]
गौरादहमा चट्याङ लागेर पाँचथरका लावतीको मृत्यु
बिर्तामोड, चैत २७ । झापाको गौरादहमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । आज बिहान पानीसँगै आएको परेको चट्याङ लागेर दुधकुमार लावतीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चट्याङ लागेर गौरादह-५ बालुबथनमा […]