बिर्तामोड, असोज २० । प्रपर्टी डिलर्स एसोसिएसन अफ नेपाल (पिडान)को सातौँ वार्षिकोत्सव तथा दशैँ, तिहार र छठपर्वको शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ । आज बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच वार्षिकोत्सव तथा शुभकामना आदनव्रखान सम्पन्न […]
बिर्तामोड, असोज २० । राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्काले फिल्ममा अभिनय गर्ने भएका छन् । महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित अन्जिलामार्फत खड्काले फिल्ममा डेब्यु गर्ने भएका हुन् । फिल्मका […]
बिर्तामोड, असोज २० । एक खेलअगावै १९ औँ एसियाली खेलकुदमा ऐतिहासिक कास्य पदक पक्का गरेको नेपाली राष्ट्रिय महिला कबड्डी टोलीकी सदस्य अनुजा कुलुङ राई सानैदेखि कबड्डीमा हुरुक्कै हुन्थिन् । बुबा धनमान राई र आमा तिलसरी […]
बिर्तामोड, असोज १९ । झापा दमकका पिन्टुकुमार शाह अनलाइन सट्टेबाजी (बेटिङ) मा संलग्न भएको पाएपछि प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई दमकबाटै पक्राउ गरेको हो । बेटिङमार्फत २४ करोड रुपैयाँबराबरको कारोबार गरेको आरोपमा काठमाडौँ […]
बिर्तामोड, असोज १९ । झापाको शिवसताक्षी नगरपालिका दुधेमा रहेको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक कुटिएका छन् । विद्यालयको लेखा शाखामा रहेका प्रधानाध्यापक लालमणि सुवेदीलाई सोही विद्यालयमा यसअघि कार्यरत शिक्षक गणेश भण्डारीले थप्पड हानेका हुन् […]
बिर्तामोड, असोज १९ । झापाको बाह्रदशी-५ मा अरिङ्गालले चिल्दा एकजना महिलाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् । अरिंगालले चिलेर बाह्रदशी-५ नवकिरण टोलकी करिब ६० वर्षीया रामप्यारी भुर्तेलको मृत्यु भएको हो । […]
बिर्तामोड, असोज १८ । झापाको माईधारमा आज बिहान एनएमसी डेरीको गाडीले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत माईधारमा भएको दुर्घटनामा स्कुटरमा सवार तीनजना गम्भीर […]
बिर्तामोड, असोज १८ । कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय झापा ४६ औँ नम्बरमा पर्दै ‘उत्कृष्ट’ ठहरिएको छ । ७७ वटा जिल्ला प्रशासनमध्ये झापा ८७ दशमलव ३१ अंक प्राप्त गर्दै औषत स्थानमा रहन सफल भएको हो […]
बिर्तामोड, असोज १८ । झापासहित पूर्वी क्षेत्रमा केही बदली बाँकी नै रहने र अन्य क्षेत्रबाट आजदेखि मौसम क्रमिक रूपमा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ । विभागका मौसमविद् गोविन्द झाका […]
मेचीनगर, असोज १७ । झापाको चारआलीस्थित त्रिदेव पब्लिक क्याम्पसको १६औँ स्थापना दिवसको अवसरमा क्याम्पसका संस्थापक सञ्चालक समिति तथा संस्थापक प्राध्यापकहरुलाई सम्मान गरिएको छ । त्रिदेव पब्लिक क्याम्पस प्राध्यापक संघका सभापति सावित्रा दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा […]