Category: 'समाचार'

हराइरहेकी इलामकी खड्काकाे शव अर्जुनधारामा फेला
झापा, चैत २६ । झापाको अर्जुनधारा नगरपालिका–१ स्थित हलुवागढ सामुदायिक वनभित्र सडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। स्थानीय बासिन्दाले घाँस काट्ने क्रममा आप खोल्सी भन्ने स्थानमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाको […]
कोशी प्रदेश पर्यटन वर्षः यस्ता छन् घुम्ने ठाउँ
बिर्तामोड, चैत २६ । कोशी प्रदेशमा पर्यटकस्तरीय होटलदेखि पाँचतारे होटलसम्म गरी ७ सय र २ हजारजति गेष्ट हाउस तथा लज छन् । एक दिनमा १५ देखि २५ हजारसम्म पर्यटक राम्रोसँग राख्नसक्ने क्षमता छ । प्रदेशमा […]
बिर्तामोडमा करियर गाइड र स्किल ल्याब सम्बन्धी भेला
बिर्तामोड, चैत २५ । विद्यालयहरूमा करियर गाइड र करियर पाथका लागि स्किल ल्याबको आवश्यकता र त्यसको प्रभावकारी प्रयोगबारे झापामा मिट एन्ड ग्रिट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न विद्यालयका प्रतिनिधि, शिक्षा क्षेत्रका विज्ञ तथा […]
महिला प्रहरीलाई हात हाल्ने हल्दिबारीकी पवित्रा पक्राउ
बिर्तामोड, चैत २५ । झापा हल्दिबारीकी एकजना महिलालाई महिला प्रहरीमाथि हातपात गर्ने गरेको आरोपमा पक्राउ गरिएको छ । प्रहरी चौकी हल्दिबारीमा कार्यरत प्रहरी जवान प्रणिता देवानमाथि हातपात गर्ने हल्दिबारी २ की ३१ वर्षीया पवित्रा माखिम […]
झापाको कचनकवलका तीन घरमा चोरी
बिर्तामोड, चैत २५ । झापाको कचनकवल गाउँपालिका–४ केचनामा अष्टजाम संकीर्तन समारोह भइरहेको समयमा तीन घरमा चोरी भएको छ । पण्डित प्रदिप भण्डारीको घरबाट ३ तोला सुन र भारतीय रुपैयाँ २५ हजार, टंक खनालको घरबाट सुनको […]
कचनकवलमा कुकुरले टोक्दा सातजना घाइते
बिर्तामोड, चैत २५ । झापाको कचनकवल गाउँपालिका वडा नम्बर ६ बनियानीमा कुकुरको टोकाइबाट सातजना घाइते भएका छन् । त्यस्तै, केही चौपाया पनि आक्रमणको शिकार बनेका छन् । स्थानीयका अनुसार कालो रङको एक कुकुरले हिजो दिनभर […]
अर्जुनधारा वडास्तरीय क्रिकेटः उपाधिका लागि वडा नम्बर ४ र ८ खेल्दै
बिर्तामोड, चैत २५ । झापाको अर्जुनधारामा जारी प्रथम वडास्तरीय टि–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि अर्जुनधारा-४ र अर्जुनधारा-८ खेल्ने भएका छन् । पहिलो सेमिफाइनल खेलमा वडा नम्बर २ लाई ५६ रनले पराजित गर्दै वडा नम्बर ८ […]
सुन्दर निचाझोडा वनमा निर्वाचनः कृष्ण लिम्बूको नेतृत्वमा स्वतन्त्र प्यानलको उम्मेदवारी
बिर्तामोड, चैत २५ । झापाको बिर्तामोड-७ मा रहेको सुन्दर निचाझोडा गोलधाप सामुदायिक वनको निर्वाचनमा कृष्णप्रसाद लिम्बूको नेतृत्वमा स्वतन्त्र गठबन्धन बनेको छ । स्थानीय सामाजिक तथा खेलकुद अगुवा लिम्बूले अध्यक्षमा उम्मेदवारी दिएका छन् । त्यस्तै, सो […]
दमकमा प्रतिबन्धित औषधिसहित सुनसरीका माझी पक्राउ
दमक, चैत २५ । झापाको दमकबाट ठुलो मात्रामा प्रतिबन्धित औषधिसहित सुनसरीका एकजना पक्राउ परेका छन् । उनलाई लागुऔषध मुद्दामा पक्राउ परेका मानिसहरूलाई सोधपुछका क्रममा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सुनसरी रामधुनी ४ घर भई […]