Category: 'समाचार'

बिर्तामोड १ को निःशुल्क स्वास्थ्य शिविरमा १७४ जनाले लिए सेवा
बिर्तामोड, चैत २१ । ’हाम्रो बिर्तामोड स्वस्थ बिर्तामोड’ भन्ने मुल नाराका साथ बिर्तामोड नगरपालिका वडा नम्बर १ ले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा १७४ जनाले सेवा लिएका छन् । बिएन्डसी र पूर्वाञ्चल क्यान्सर हस्पिटलको प्राविधिक […]
अर्जुनधारा वडास्तरीय क्रिकेटः वडा नम्बर ७ र ८ विजयी
बिर्तामोड, चैत २१ । झापाको अर्जुनधारामा जारी प्रथम वडास्तरीय टि–२० नकआउट क्रिकेट प्रतियोगितामा वडा नम्बर ७ र वडा नम्बर ८ विजयी बनेका छन् । अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा बुधबारबाट सुरु भएको प्रतियोगिताको दोस्रो […]
इटहरीमा बम राखेको भनेर प्रहरी झुक्याउने झापाका दुई पक्राउ
बिर्तामोड, चैत २१ । सुनसरीका दुई स्थानमा बम राखेको भनेर प्रहरी झुक्याउने झापा र सुनसरीका दुईजनालाई इटहरी प्रहरीले पक्राउ गरेको छ । पुस १६ गते इटहरी उपमहानगरपालिका अगाडि र सुनसरी र मोरङ जोड्ने बुढी खोला […]
हल्दिबारीमा खानेपानी निःशुल्क वितरण कार्यक्रम निरन्तर, पाइप विस्तार गरिँदै
बिर्तामोड, चैत २१ । झापाको हल्दिबारी गाउँपालिकाले पालिकाबासीलाई निःशुल्क वितरण गर्दै आएको खानेपानीलाई निरन्तरता दिइरहेको छ । पालिकाबासीमा शुद्ध खानेपानीको पहुँच पु¥याउने उद्देश्यले निःशुल्क खानेपानी वितरण कार्यलाई दुई वर्षदेखि निरन्तरता दिइरहेको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर […]
बि डिभिजन लिगः झापा फुटबल क्लबको स्पष्ट जित
बिर्तामोड, चैत २१ । सरस्वती युथ क्लबलाई पराजित गर्दै झापा फुटबल क्लबले सहिद स्मारक ‘बि’ डिभिजन लिगमा पहिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सम्पन्न खेलमा झापा २–० ले विजयी भएको हो । […]
वैदेशिक रोजगारीको मेडिकल शुल्क ३००० बढ्यो
बिर्तामोड, चैत २१ । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले स्वास्थ्य परीक्षण शुल्कबापत अब नौ हजार ५०० रुपैयाँ तिर्नुपर्ने भएको छ । सरकारले यस्तो खर्च एकैपटक तीन हजार रुपैयाँ बढाएको हो । यसअघि छ हजार ५०० […]
खुल्यो भद्रपुर-गलगलिया नाका
बिर्तामोड, चैत २१ । भारतले भद्रपुरसँग सीमा जोडिएको गलगलिया नाका खुला गरेको छ । नाका खुला गरेको जानकारी आएको नेपाल भारत मैत्री संघका झापा अध्यक्ष प्रदिपमणि रेग्मीले बताए । मेची खोलामा पक्की पुल बनेपछि नेपाल […]
कनकाई एक महिलाद्वारा आफ्नै पेटमा खुकुरी प्रहार
बिर्तामोड, चैत २१ । झापाको कनकाईमा एकजना महिलाले आफ्नै पेटमा खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कनकाई-७ दुर्गापुर बस्ने नारायण घतानीकी श्रीमती अन्दाजी ४० वर्षीया टिकादेवी लकान्द्रीले आफ्नो पेटमा आफैँले खुकुरी […]
झापामा सडक आश्रितहरूको लागि १ करोडको अक्षयकोष स्थापना
बिर्तामोड, चैत २१ । झापामा मानव सेवा आश्रमले सहयोगापेक्षी, सडक आश्रित र असहाय मानवहरूको स्थायी बसोबास तथा भरणपोषणका लागि एक करोडको अक्षयकोष स्थापना गरेको छ । सडकबाट उद्धार गरेर आश्रममा राखिएका व्यक्तिहरूको भरणपोषण र हेरचाहका […]