Category: 'समाचार'
इलाम-बिर्तामोड दूरी अब ४७ किलोमिटर, पुवा खोलामा बन्यो बेलिब्रिज
बिर्तामोड, साउन १८ । इलाम सदरमुकामदेखि झापाको बिर्तामोड जोड्ने छोटो दुरीको केचना–कञ्चनजङ्गा (मेची करिडोर) सडकअन्तर्गत पुवा खोलामा बेलिब्रिज निर्माण भएको छ । सो बेलिब्रिज निर्माण पश्चात मेची राजमार्गको विकल्प खुलेको छ । इलाम नगरपालिका–९ र […]
कचनकवलको सरकारी मोटरसाइकल भारतको कादोगाउँमा
बिर्तामोड, साउन १८ । झापाको कचनकवल गाउँपालिकाको स्वमित्वमा रहेको एउटा मोटरसाइकल सीमावर्ती भारतीय बजारमा देखिएको छ । मोटरसाइकलमा नियमविपरीत तीनजना चढेका छन् । कचकवल गाउँपालिका-५ का वडा सचिव दिनेशकुमार गणेशले प्रयोग गर्दै आएको सरकारी नम्बरको […]
चारआलीमा हुने इन्डो-नेपाल अन्तर विद्यालय करातेको उद्घाटन मन्त्री चौधरीले गर्ने
बिर्तामोड, साउन १७ । झापाको मेचीनगरमा आयोजना हुने हालसम्मकै सर्वाधिक पुरस्कार राशिको कराते प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । आज साँझ मेचीनगरको चारआलीमा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक वज्र स्पोर्टस् एकेडेमीले प्रथम […]
पानीट्याङ्कीबाट संखुवासभाका सातजना किशोरीको उद्दार
बिर्तामोड, साउन १७ । पूर्वी पहाडबाट झापाको काँकरभिट्टा हुँदै वैदेशिक रोजगारको नाममा बेचबिखनका लागि भारत पुर्याइएका सातजना किशोरीलाई भारतीय प्रहरीले उद्दार गरेको छ । भारतीय प्रहरीका अनुुसार विशेष सूचनाको आधारमा ४१ औँ बटालियन ‘सि’ कोय […]
आजदेखि लगातार तीन दिन पानी पर्ने सम्भावना
बिर्तामोड, साउन १७ । मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ नजिकिने क्रममा रहेकाले आजदेखि कम्तीमा ३ दिन अर्थात् सोमबारसम्म देशभर मौसम बदली र वर्षा हुने क्रम बढ्ने मौसमविद्ले बताएका छन् । झापामा हिजो राति १० बजेदेखि नै […]
क्वालिटी फुड्सको ‘बुलेट चाउचाउ’ गुणस्तरहीन !
बिर्तामोड, साउन १७ । मोरङको कटहरीस्थित क्वालिटी थाई फुड प्राइभेट लिमिटेडले उत्पादन गरेको ‘बुलेट’ ब्रान्डको तयारी चाउचाउ गुणस्तरहीन पाइएको छ । उद्योगी विपिन काबराको स्वामित्वमा रहेको बुलेट चाउचाउको गुणस्तर कम भएपछि खाद्य तथा गुण नियन्त्रण […]
बुद्धशान्तिबाट अवैध काठ र ट्रयाक्टरसहित राजवंशी पक्राउ
बिर्तामोड, साउन १७ । प्रहरीले झापाको बुद्धशान्तिबाट अवैध काठ र ट्रयाक्टरसहित एकजनालाई नियन्त्रणमा लिएको जनाएको छ । काठ इलामबाट झापा ल्याइँदै गरेको थियो । प्रहरीका अनुसार पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नम्बर ८ का ४४ […]
भद्रपुरमा कर्मचारीको रक्तदानमा ६९ पिन्ट रगत संकलन
भद्रपुर, साउन १६ । झापाको भद्रपुरमा कर्मचारी संगठन र राष्ट्रसेवक सहकारीद्वारा यो वर्ष पनि बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवसको अवसरमा नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्रसेवक बचत तथा […]
सवारी लाइसेन्सको अवधि अब १० वर्ष
बिर्तामोड, साउन १६ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि १० वर्ष पुगेको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको छ । जस अनुसार सवारी तथा यातायात व्यवस्था […]

