Category: 'समाचार'
बोतलको पानीको अधिकतम खुद्रा मूल्य २० रुपैयाँ
बिर्तामोड, असोज २९ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तुका रूपमा प्रयोग हुँदै आएको प्लास्टिकको बोतल र जारमा बिक्री वितरण भइरहेका साधारण प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य निर्धारण गरेको छ । विभागले […]
लोकप्रिय बन्दै टिभिएसका आई क्युब इलेक्ट्रिक स्कुटर
बिर्तामोड, असोज २९ । नेपाली बजारमा टिभिएस आई क्युब इलेक्ट्रिक स्कुटर लोकप्रिय बन्दै गएको छ । यो विद्युतीय स्कुटर नेपालमा दुई वर्षअघि भित्रिएको हो । अहिलो बजारमा यसको माग उच्च छ । टिभिएस मोटर्सका लागि […]
एकै महिनामा भित्रियो १ खर्ब ७४ अर्ब रेमिट्यान्स
बिर्तामोड, असोज २९ । चालु आर्थिक वर्षको भदौ महिनासम्म विप्रेषण अर्थात् रेमिट्यान्स ३३.१ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको भदौ महिनासम्म रेमिट्यान्स ३३.१ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ महिनासम्मको तथ्याङ्कमा उल्लेख […]
यु १३ लिग फुटबलमा भद्रपुर ब्लेजर्सको सान्त्वाना जित
बिर्तामोड, असोज २८ । झापा भद्रपुरको कलवलगुढीमा जारी यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताअन्तर्गत सैनिक युथ क्लब रोकिएको छ । लिग चरणको आज भएको आफ्नो अन्तिम खेलमा भद्रपुर ब्लेजर्ससँग सैनिक रोकिएको हो । […]
यु १३ लिग फुटबलमा आयोजकको पहिलो जित
बिर्तामोड, असोज २८ । झापा भद्रपुरको कलवलगुढीमा जारी यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताअन्तर्गत आयोजक भद्रपुर फुटबल ट्रेनिङ सेन्टर विजयी भएको छ । आज भएको आफ्नो दोस्रो खेलमा धाइजन चारआली फुटबल क्लबलाई हराउँदै […]
झापामा सयपत्री फूलको माग बढ्यो
बिर्तामोड, असोज २८ । फूलहरूको पर्वका रूपमा रहेको नेपालीहरूको दोस्रो ठुलो चाड तिहार नजिकिएसँगै सयपत्री फूलको माग बढ्न थालको छ । तिहारमा लक्ष्मी पुज्न, घर सजाउन र दाजुभाइलाई लगाउनका साथै जिल्लामा हुने हरेक कार्यक्रममा अतिथिलाई […]
मेची राजमार्गको वैकल्पिक बाटो अझै सञ्चालनमा आउन सकेन
बिर्तामोड, असोज २८ । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक अवरुद्ध भएपछि विकल्पमा तिल्केनी–सिमलगोलाइ सडक सञ्चालन गर्ने तयारी गरिए पनि सञ्चालन हुनसकेको छैन । १० दिनमा पनि वैकल्पिक सडक सञ्चालन गर्न नसक्दा यात्रु र […]
यु १३ फुटबल लिगमा बिर्तामोडको एकता समूहको शीर्ष स्थानमा
बिर्तामोड, असोज २७ । झापा भद्रपुरको कलवलगुढीमा जारी यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘क’ तर्फ एकता स्पोर्टिङ क्लब बिर्तामोेड शीर्ष स्थानमा चढेको छ । प्रतियोगितामा एकताका मिसान्त चौधरीको पहिलो ह्याट्रिक मद्दतमा […]
यु १३ फुटबलमा हिमालीको लगातार दुई जित, समूहको शीर्ष स्थानमा
बिर्तामोड, असोज २७ । झापा भद्रपुरको कलवलगुढीमा जारी यु–१३ जिल्लास्तरीय लिग तथा नकआउट पुरुष फुटबल प्रतियोगिताअन्तर्गत हिमाली युनाइटेड क्लब विजयी भएको छ । जितसँगै हिमाली समूह ख को शीर्ष स्थानमा पुगेको छ । आज भएको […]



