Category: 'समाचार'
झापाबाट गत वर्ष १,६५१ केजी गाँजा बरामद
बिर्तामोड, साउन ५ । प्रहरीले झापाबाट गत आर्थिक वर्षमा डेढ हजार केजीभन्दा बढी गाँजा बरामद गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । गाँजाको ओसारपसार र तस्करी नियन्त्रण गर्न रणनीतिक रुपमा अघि बढेको प्रहरी प्रशासनले […]
बिर्तामोडमा क्याफे सोल र टिसो वेयर सञ्चालनमा
बिर्तामोड, साउन ५ । कफी पिउने संस्कृति बढ्दै गइरहेको बेला झापाको बिर्तामोडको भद्रपुररोडमा नयाँ कफी सप सञ्चालनमा आएको छ । क्याफे सोल नामको कफी सप आजबाट विधिवत सञ्चालनमा आएको हो । भद्रपुररोडस्थित विद्युत प्रधिकरण अगाडि […]
आदर्शका विद्यार्थीलाई तीन दिने अभिमुखीकरण
बिर्तामोड, साउन ५ । होटल म्यानेजमेन्ट अध्ययानका लागि सुविधा सम्पन्न झापाको बिर्तामोडमा रहेको आदर्श स्कुल अफ म्यानेजमेन्टले नयाँ शैक्षिकसत्रमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण गराएको छ । स्कुलले तीन दिने ओरियन्टेसनको दोस्रो चरण […]
मनसुन सक्रिय हुँदै, वर्षाको सम्भावना
बिर्तामोड, साउन ५ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर (नेपाल नजिक) रहेको र देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज पनि केही स्थानमा भारी वर्षाको […]
मेचीनगरका न्यौपाने डेढ केजी गाँजासहित पक्राउ
बिर्तामोड, साउन ५ । झापाको मेचीनगरका एक व्यक्ति गाँजासहित घरबाटै पक्राउ परेका छन् । उनलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको हो । गाँजासहित पक्राउ पर्नेमा मेचीनगर-३ दोकानडाँडाका ४३ वर्षीय हरिलाल न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय […]
ब्राउन सुगर बेच्न दमक आएका भारतीय पक्राउ
बिर्तामोड, साउन ५ । झापाको दमकमा लागुपदार्थ बेच्न भारतबाट आएका एकजना भारतीय कारोबारी ठुलो मात्रामा ब्राउन सुगरसहित पक्राउ परेका छन् । दमक-५ स्थित मेची स्टोर अगाडि सडकमा शंकास्पद अवस्थामा हिँडिरहेका भारत बिहार राज्य कटिहार जिल्ला […]
बिर्तामोडको प्लाई उद्योगले असर गरेको भन्दै ध्यानाकर्षण
बिर्तामोड, साउन ५ । झापाको बिर्तामोड–९ मा रहेको सिद्धिविनायक प्लाई उद्योगबाट फैलिएको प्रदूषणले स्वास्थ्यमा असर पुगेको भन्दै स्थानीयबासीहरुले ध्यानाकर्षण गराएका छन् । बस्तीको नजिकै रहेको प्लाई उद्योगबाट निस्किने धूँवाले मानव स्वास्थ्य र वातावरणमा असर परिरहेको […]
झापामा केन्द्रीय सरकारको साढे ४ अर्बभन्दा बढी बजेट फ्रिज
बिर्तामोड, साउन ४ । झापामा गत आर्थिक वर्षमा केन्द्रीय सरकारको साढे ४ अर्बभन्दा बढी बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका अनुसार गएको आर्थिक वर्ष २०८१–८२ मा ४ अर्ब ५२ करोड ८३ लाख […]
कमल खोलाले बगाएर शिवसताक्षीका पोखरेलको मृत्यु
बिर्तामोड, साउन ४ । झापाको कमल गाउँपालिका २ मा रहेको कमल खोलाले बगाएर एक वृद्धको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-१ बस्ने ८० वर्षीय प्रभाखर पोखरेल रहेका छन् । उनलाई […]

