Category: 'समाचार'
सुन तोलाको २ लाख ३९ हजार
बिर्तामोड, असोज २३ । नेपाली बजारमा आज बिहीबार पनि सुनको मूल्य बढेर हालसम्मकै उच्च भएको छ । आज सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार […]
बाढीको वितण्डाः झापा गाउँपालिकाका ९० प्रतिशत परिवार प्रभावित
बिर्तामोड, असोज २१ । दशकौँदेखि बाढीको चपेटामा पर्दै आएका झापा गाउँपालिकाका सुगाबथान, सडकबारी, कुवाडी, सेतुमारी, समिलबाडीलगायतका गाउँ यो वर्षको असोजे भेलमा फेरि बगे । २०७४ सालमा यी गाउँका घरहरु यसरी नै कनकाई माईखोलाको वेगले क्षतविक्षत […]
‘भोलिपछि मात्र धानबाली भित्र्याउनु उपयुक्त’
बिर्तामोड, असोज २१ । जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले भोलि बुधबारपछि धान भित्र्याउन उपयुक्त हुने बताएका छन् । भोलि बुधबारदेखि नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिने अनुमान गर्दै उनले त्यसपछि धान काट्न र भित्राउन उपयुक्त […]
इलामबाट बगेका थिए कनकाईमा शव भेटिएका तामाङ
बिर्तामोड, असोज २१ । झापाको कनकाईस्थित कोटिहोममा मृत अवस्थामा भेटिएका गजुरमान तामाङ इलामबाट बगेको पुष्टि भएको छ । इलाम नगरपालिका–१० गोदकका ५५ वर्षीय तामाङको शव दुई दिनअघि भेटिएको थियो । असोज १८ गते राति भएको […]
भिजिट भिसामार्फत युएई जान नयाँ नियम
बिर्तामोड, असोज २१ । संयुक्त अरब इमिरेट्स (युएई) ले भिजिट भिसासम्बन्धी नयाँ नियम लागु गरेको छ । जसअनुसार अब परिवार वा साथीलाई स्पोन्सर गर्न चाहनेको हकमा निश्चित तलबमान पूरा गरेको हुनुपर्नेछ । जसमा विभिन्न चार […]
जोरकलश-माईखोला सडक एकतर्फी सञ्चालनमा
बिर्तामोड, असोज २१ । अविरल वर्षापछि आएको बाढी–पहिरोले अवरुद्ध बनेको मेची राजमार्ग आशिंक खुलाइएको छ । इलाम प्रशासनले झापाको सिमना जोरकलशदेखि माईखोलासम्म सवारीसाधन सञ्चालनको अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय इलामका अनुसार एकतर्फी बाटो […]
कमजोर हुँदै मनसुनी वायुको प्रभाव
बिर्तामोड, असोज २१ । मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ । हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भू–भागका धेरै स्थान र गण्डकीको पश्चिमी भू–भागका थोरै स्थानमा पश्चिमी वायुको प्रभाव छ । मौसम […]
बाढीले झापामा ३५ सय परिवार विस्थापित
बिर्तामोड, असोज २० । अविरल वर्षापछि आएको बाढीले झापामा यस वर्ष बितन्डा मच्चाएको छ। जिल्लाका ठूला नदीहरूमा २०७४ सालभन्दा पनि ठूलो बाढी आउँदा यस वर्ष करिब ३५ सय घरधुरीका १२ हजारभन्दा बढी मानिस विस्थापित भएका […]
बाढीको वितण्डा: कनकाई नदीमा डुबेर एकजनाको मृत्यु
बिर्तामोड, असोज १९ । हिजो रातिदेखि आज बिहानसम्म परेको भारी वर्षाले आएको बाढीमा कनकाई नदीमा डुबेर एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेको पहिचन खुलिसकेको छैन । शव […]



