Category: 'समाज'

‘नेताहरुको मृत्युको कामना’ गर्दै यज्ञ लगाउने झापाका खतिवडा पक्राउ
बिर्तामोड, साउन १४ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेर अनुष्ठान गरेको आरोपमा पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । झापाको बुद्धशान्ति घर भएर मण्डिखाटार बस्ने खतिवडालाई प्रहरीले सोमबार उनी बस्ने घरमा यज्ञ गरिरहेको […]
आदर्शका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
बिर्तामोड, साउन १४ । झापा बिर्तामोडको आदर्श स्कुल अफ मेनेजमेन्टको आयोजना नवआगन्तुक विद्यार्थी र अभिभावकलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कक्षा ११ का होटल मेनेजमेन्ट र बिजनेस विषयका १०० विद्यार्थी र अभिभावकलाई […]
बुद्धशान्तिका दाजुभाइ ब्राउन सुगरसहित पक्राउ
बिर्तामोड, साउन १४ । झापा बुद्धशान्तिका एकाघरका दाजुभाइ लागुऔषधसहित पक्राउ परेका छन् । आइतबार साँझ ७ बजे बुद्धशान्ति गाउँपालिका ४ सट्टाभर्नामा लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले […]
झापामा खाल्डोमा डुबेर बालकको मृत्यु
बिर्तामोड, साउन १३ । झापाको झापा गाउँपालिकामा पानीमा डुबेर एकजना १० वर्षीय बालकको मृत्यु भएको छ । झापा गाउँपालिका वडा नम्बर १ सालमारा बस्ने चिकु मियाका छोरा मोहमद दिलसाद मियाको खाली जग्गाको खाल्डोमा डुबेर मृत्यु […]
मनसुनमा पेटको समस्या हुँदा यी कुरामा ध्यान राख्नुहोस्
बिर्तामोड, साउन १२ । मनसुनको समयमा पेटको संक्रमणको जोखिम बढ्छ । यस्तो अवस्थामा खानपानमा ध्यान दिनु जरुरी हुन्छ । आउनुहोस्, मनसुनमा पेटको संक्रमणबाट बच्न के–कस्ता सावधानी अपनाउनुपर्छ भन्नेबारे जानौँ । उमालेको पानी पिउनुहोस् मनसुनमा पानीको […]
माछा मार्ने क्रममा डुबेर घाइते भएका मुर्मूको मृत्यु
बिर्तामोड, साउन ११ । झापाको गौरीगञ्जमा माछा मार्ने क्रममा डुबेर घाइते भएका शिवसताक्षीका एकजना युवाको उपचारको मृत्यु भएको भएको छ । आज ११ बजेदेखि शिवसताक्षी ४ का ४० वर्षीय चुन्दे मुर्मू र ३५ वर्षीय अख्तर […]
साउनमा कपाल काट्न नहुने कारण
बिर्तामोड, साउन ११ । साउन महिनामा कपाल काट्नुहुन्न भन्ने परम्परागत मान्यता छ । यो महिनामा कपाल काट्नु हुँदैन भनेको त अवश्य पनि सुन्नु भएको होला । बुढापाकाले आज यो बार कपाल काट्नु हुँदैन, आज जन्म […]
बाह्रदशीमा जग्गाको विषयमा विवाद हुँदा ११ जना घाइते
बिर्तामोड, साउन १० । झापाको बाह्रदशीमा जग्गाको विषयमा विवाद हुँदा दुई पक्षका ११ जना घाइते भएका छन् । आज बिहान ११ः३० बजेतिर बाह्रदशी ३ स्थित राधानगरमा सोही ठाउँ बस्ने पर्शुराम साह र रेखानन्द साहबीच जग्गाको […]
अटो र मोटरसाइकल ठोक्किँदा पाँचजना घाइते
बिर्तामोड, साउन १० । झापाको मेचीनगरमा तीनचक्के अटोरिक्सा र मोटरसाइकल एकापसका ठोक्किँदा पाँचजना घाइते भएका छन् । आज बिहान ११ः४५ बजेतिर मेचीनगर १३ स्थित सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँँदै गरेको मे. ११ प १९०५ नम्बरको मोटरसाइकल […]