Category: 'समाज'
इटहरीमा बम राखेको भनेर प्रहरी झुक्याउने झापाका दुई पक्राउ
बिर्तामोड, चैत २१ । सुनसरीका दुई स्थानमा बम राखेको भनेर प्रहरी झुक्याउने झापा र सुनसरीका दुईजनालाई इटहरी प्रहरीले पक्राउ गरेको छ । पुस १६ गते इटहरी उपमहानगरपालिका अगाडि र सुनसरी र मोरङ जोड्ने बुढी खोला […]
हल्दिबारीमा खानेपानी निःशुल्क वितरण कार्यक्रम निरन्तर, पाइप विस्तार गरिँदै
बिर्तामोड, चैत २१ । झापाको हल्दिबारी गाउँपालिकाले पालिकाबासीलाई निःशुल्क वितरण गर्दै आएको खानेपानीलाई निरन्तरता दिइरहेको छ । पालिकाबासीमा शुद्ध खानेपानीको पहुँच पु¥याउने उद्देश्यले निःशुल्क खानेपानी वितरण कार्यलाई दुई वर्षदेखि निरन्तरता दिइरहेको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर […]
कनकाई एक महिलाद्वारा आफ्नै पेटमा खुकुरी प्रहार
बिर्तामोड, चैत २१ । झापाको कनकाईमा एकजना महिलाले आफ्नै पेटमा खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कनकाई-७ दुर्गापुर बस्ने नारायण घतानीकी श्रीमती अन्दाजी ४० वर्षीया टिकादेवी लकान्द्रीले आफ्नो पेटमा आफैँले खुकुरी […]
झापामा सडक आश्रितहरूको लागि १ करोडको अक्षयकोष स्थापना
बिर्तामोड, चैत २१ । झापामा मानव सेवा आश्रमले सहयोगापेक्षी, सडक आश्रित र असहाय मानवहरूको स्थायी बसोबास तथा भरणपोषणका लागि एक करोडको अक्षयकोष स्थापना गरेको छ । सडकबाट उद्धार गरेर आश्रममा राखिएका व्यक्तिहरूको भरणपोषण र हेरचाहका […]
सहकारी दिवसमा झापामा ‘सहकारीमा नवप्रवर्तनको प्रवर्द्धन’ उत्प्रेरणात्मक कार्यक्रम
बिर्तामोड, चैत २० । झापा जिल्ला सहकारी संघले ६८ औँ सहकारी दिवसमा जिल्लाभरिका सहकारीकर्मीहरुलाई बिर्तामोडमा भेला गराएर ‘सहकारीमा नवप्रवर्तनको प्रवर्द्धन’ उत्प्रेरणात्मक कार्यक्रम गरेको छ । सहकारीकर्मीहरुलाई निराश बन्न नदिन उत्प्रेरणा भर्ने कार्य गरेको संघले जनाएको […]
झापामा ट्रयाक्टरबाट झरेर हस्दाको मृत्यु
बिर्तामोड, चैत २० । झापाको झापा गाउँपालिकामा ट्रयाक्टरबाट झरेर एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा झापा ३ का ६० वर्षीय रमेश हस्दा रहेका छन् । आज दिउँसो ४ः३० बजे झापा […]
किच्चकबधस्थलमा भेटियो ‘दरबारको जग’
बिर्तामोड, चैत १९ । झापाको भद्रपुर–३ स्थित किच्चकबधस्थलमा पुरातत्व विभागको टोलीले आठौँ चरणको उत्खनन गर्दा पुरातात्विक महत्वको ‘दरबारको जग’ भेटिएको छ । महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको सो स्थानमा उत्खनन गर्दा […]
झापा आउँदै गरेको बोलेरो इलाममा दुर्घटना, पाँचजना घाइते
बिर्तामोड, चैत १८ । ताप्लेजुङबाट झापातर्फ आउँदै गरेको बोलेरो ब्रेकफेल भई इलाममा दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् । आज साँझ ५.०७ बजे इलाम नगरपालिका- १ सीटीइभीटी नेपालटारस्थित सडकमा ताप्लेजुङबाट झापातर्फ आउँदै गरेको मे. १ […]
बैंकिङ कसुर मुद्दामा तोपगाछीका पौडेल पक्राउ
भद्रपुर, चैत १८ । झापा कमल गाउँपालिकाका बैंकिङ कसुर मुद्दामा फरार एकजना प्रतिवादीलाई आज साँझ इलामबाट पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नागरिकतामा झापा तोपगाछी गाविस वडा नम्बर ९ ठेगाना उल्लेख भई हाल इलाम चुलाचुली […]

