Category: 'समाज'
पाउ पाथिभरा समितिको अध्यक्षमा लोकराज ढकाल
बिर्तामोड, मंसिर २५ । झापाको चारआलीमा रहेको पाउ पाथिभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रवर्धन समितिको अध्यक्षमा लोकराज ढकाल निर्वाचित भएका छन् । आज भएको मनोनयन दर्तामा अध्यक्ष पदमा ढकालको मात्र उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक टेकनाथ […]
बिर्तामोडका पूर्व नगरप्रमुखलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति
बिर्तामोड, मंसिर २५ । घरेलु कामदारको रुपमा राखिएकी किशोरीलाई पटकपटक जबरजस्ती करणी गरेको आरोप लागेका बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत झापाले शिवाकोटीलाई बलात्कार […]
मानवअधिकार दिवसमा बिर्तामोडमा प्रभातफेरी
बिर्तामोड, मंसिर २५ । मानवअधिकार दिवसको अवसर पारेर झापाको बिर्तामोडमा प्रभातफेरी निकालिएको छ । मानव अधिकार सञ्जाल झापाको आयोजनामा बिर्तामोडको मुक्तिचोकबाट सुरु भएको प्रभातफेरीले बिर्तामोड चोकको परिक्रमा गरेको थियो । प्रभातफेरीमा एसएनजेडी, एम्नेस्टी इन्टनेसनल, सुरुवाती […]
कमलको मंगलमय माविमा व्यवस्थापन समिति र पिटिए गठन
दमक, मंसिर २५ । झापाको कमल-५ पाडाजुँगीमा मंलमय माध्यमिक विद्यालयको व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ (पिटिए) गठन गरिएको छ । चार सदस्यीय विद्यालय व्यवस्थापन समिति सदस्यहरुमा शोभा तिम्सिना, तोमप्रसाद बाँस्कोटा, सावित्रा उप्रेती दाहाल, हरिलाल […]
फेसबुकमार्फत ठग्ने एक झापालीसहित तीनजना पक्राउ
बिर्तामोड, मंसिर २४ । सामाजिक सञ्जाल फेसबुकमार्फत लोभ देखाउँदै ठग्ने झापा बिर्तामोडका एकजनासहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड-३ का २१ वर्षीय अजित भण्डारी, गोरखा सिरनाचोक-५ का १९ वर्षीय विपिन मक्राती र नुवाकोट […]
पूर्व नगरप्रमुख शिवाकोटीले घरमा काम गर्ने किशोरीमाथि करणी गरेको बयान
बिर्तामोड, मंसिर २४ । जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका बिर्तामोडका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले आफ्नै घरमा काम गर्ने किशोरीमाथि पटकपटक करणी गरेको प्रहरीले जनाएको छ । शिवाकोटीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले आज सोमबार पक्राउ […]
नाबालिका बलात्कारको आरोपमा बिर्तामोडका पूर्व नगरप्रमुख शिवाकोटी पक्राउ
बिर्तामोड, मंसिर २४ । बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटी नाबालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा राखिएको छ । बिर्तामोडकी नाबालिकालाई बलात्कार गरेको आरोपमा इलाका […]
६० वर्षपछि महारानीझोडाबासीले पाए धनीपुर्जा
दमक, मंसिर २४ । करिब ६० वर्षदेखि भोगचलनमा रहेर पनि धनीपुर्जा नपाएका गौरादह ४ र ५ का जग्गाधनीहरुले आज प्रधानमन्त्रीको हातबाट पाएका छन् । साविक महारानीझोडा गाविस र हाल गौरादह ४ र ५ अन्तर्गतका जग्गाधनीहरुलाई […]
बुद्धशान्तिमा कुखुराको खोरमाथि शिशु भेटियो
मेचीनगर, मंसिर २४ । झापाको बुद्धशान्तिमा कुखुराको खोरमाथि बेवारिसे अवस्थामा नवजात शिशु भेटिएको छ । हिजो दिउँसो अन्दाजी ३ः३० बजे बुद्धशान्ति-४ धर्ममार्गस्थित किरण मगरको खाली घरमा रहेको कुखुराको खोरमाथि नवजात शिशु भेटिएको हो । दुई […]




