बिर्तामोड, असोज २२ । झापामा पाँचवटा सेवाकेन्द्र रहेको शिवसताक्षीकै प्रतिष्ठित छिमेकी बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष ०७९–०८० मा तीन करोड ५७ लाख ७४ हजार ७७ रूपैयाँ नाफा कमाएको छ । संस्थाको १७ […]
मेचीनगर, असोज २२ । मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह बिट नम्बर १ मेचीनगर–९ द्वारा सञ्चालित मागुरमाडी सिमसार तथा पर्यटकीय क्षेत्रको सरसफाइ गरी चिटिक्क पारिएको छ । उपभोक्ताको सक्रियतामा सोमबार सिमसार परिसरमा बढ्दै गएको झाडी सरसफाइ […]
बिर्तामोड, असोज २२ । झापाको गौरादहमा रहेको चिल्ड्रेन पार्कमा डुबेर एकजना बालकको मृत्यु भएको छ । गौरादह नगरपालिका वडा नम्बर २ स्थित लायन्स चिल्ड्रेन पार्कको वाटर फाउन्टेनमा डुबेर ती बालकको मृत्यु भएको प्रहरीले जनाएको छ […]
मेचीनगर, असोज २१ । नेपालकै ठुलो सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आइतबार (आज) देखि २७ औँ वार्षिक साधारणसभाको इकाइगत साधारणसभा सुरु गरेको छ । साकोसको विभिन्न सेवाकेन्द्रमा सुरु भएको साधारणसभा असोज २७ गतेसम्म […]
बिर्तामोड, असोज २१ । राजवंशी समाज विकास समिति झापाको अध्यक्षमा नौतली राजवंशी चयन भएकी छन् । गौरीगंजकी नौतली अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् । कोच राजवंशी संग्रहालय घैलाडुब्बामा सम्पन्न समितिको झापा जिल्ला अधिवेशनले उपाध्यक्षमा भागुडुब्बाका […]
मेचीनगर, असोज २१ । कोरोना संक्रमण नियन्त्रणका लागि भारतबाट आउने नागरिकलाई राख्न झापाको मेचीनगर–१४ दुवागडीमा निर्माण भएको होल्डिङ सेन्टर प्रयोगविहीन भएको छ । एक वर्षअघि नै निर्माण सम्पन्न भएको होल्डिङ सेन्टर प्रयोगविहीन बनेको हो । […]
भद्रपुर, असोज २० । झापाको भद्रपुर–१० चन्द्रगढीमा मुख्य कार्यालय रहेको सम्योग समृद्धि बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा केशरकुमार बानियाँ चयन भएका छन् । संस्थाको आज भद्रपुरमा सम्पन्न १० औँ वार्षिक साधारणसभाले बानियाँको अध्यक्षतामा नयाँ समिति चयन […]
बिर्तामोड, असोज २० । झापाका महिला पत्रकारहरूको साझा संस्था नारी सञ्चार गृह झापाको ११ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको बिर्तामोडस्थित आफ्नै कार्यालयमा आज सम्पन्न कार्यक्रममा संस्थाको वार्षिक गतिविधि समेटिएको प्रतिवेदन सहसचिव जोश्ना […]
बिर्तामोड, असोज २० । बिर्तामोड १ मा रहेको सामाजिक संस्था पञ्चकन्या सोसाइटीको अध्यक्षमा ओमनाथ उप्रेती चयन भएका छन् । सोसाइटीको आज बिर्तामोडमा सम्पन्न आठौँ वार्षिक साधारणसभाले उप्रेतीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । सोसाइटीको उपाध्यक्षमा […]
बिर्तामोड, असोज २० । वर्षा ऋतुको समाप्तिसँगै सुरुवात हुने शरद ऋतु अर्थात बदलिँदो चिसो मौसममा मौसमी रुघाखोकी अर्थात इन्फ्लुएन्जा अति छिटो हुने श्वासप्रश्वाससम्बन्धी संक्रमण हो । यसलाई एभियन इन्फ्लुएन्जा भनेर पनि चिनिन्छ । त्यसैले, यसको […]