Category: 'समाज'

विष्ट हत्या प्रकरणः कुकुरले पत्ता लगाएको थियो हत्यारासम्म पुग्न (विस्तृत विवरणसहित)
बिर्तामोड, जेठ १७ । नेपाल प्रहरीका अलगअलग चारवटा प्रहरी कार्यालयको प्रारम्भिक अनुसन्धानले झापा बिर्तामोडकी विष्णुकुमारी विष्टको हत्यामा संलग्न पाँचजना रहेको पत्ता लगायो । २२ दिनको अनुसन्धानमा हत्यारासम्म पुग्न प्रहरी कुकुरले साथ दिएको थियो । यसरी […]
बिर्तामोडकी विष्टको हत्यामा संलग्न उनकै छिमेकी, पाँचजना सार्वजनिक
बिर्तामोड, जेठ १७ । झापा प्रहरीले बिर्तामोड–४ शिवनगर टोलकी ६७ वर्षीया विष्णुकुमारी विष्टको हत्यामा संलग्न भएको आरोपमा पाँचजनालाई सार्वजनिक गरेको छ । आज जिल्ला प्रहरी कार्यालय भद्रपुरमा पत्रकार सम्मेलन गरेर प्रहरीले विष्टको हत्या भएको २२ […]
स्थानीयको सहयोगमा फेरियो बुद्धशान्तिका राईको घरको छानो
मेचीनगर, जेठ १७ । रकम अभावले घरको छानो फेर्न नसकेका झापाको बुद्धशान्तिका एक परिवारलाई स्थानीय सामुदायिक वनले सहयोग गरेको छ । बुद्धशान्ति-७ का प्रकाश राईको चित्राले बेरेको घरमा छानो नहुँदा बर्खायाममा पानी चुहिन थालेको थियो […]
काँक्राको जुस पिएर कम गर्नुहोस् ब्लडप्रेसर
बिर्तामोड, जेठ १७ । ब्लड प्रेसर बढ्दा मुटु र किड्नी सम्बन्धी बिरामी बढ्ने खतरा पनि बढ्छ । उच्च रक्तचापका बिरामीलाई हृदयघात, पक्षघात, किड्नी फेल, कार्डियक अरेस्ट आदिको खतरा हुन्छ । त्यसैले, उच्च रक्तचापको समस्या भएकाले […]
मेचीनगरमा हावाहुरीको वितण्डाः शिवम प्लाई उद्योगमा डेढ करोडको क्षति
मेचीनगर, जेठ १६ । मंगलबार मध्यरातमा आएको पानीसहितको हावाहुरीले झापा मेचीनगरको एक भेनियर उद्योगमा डेढ करोड रुपैयाँभन्दा बढीको क्षति गरेको छ । मेचीनगर-१० लालपानीमा रहेको शिवम प्लाई उद्योगमा एक करोड ५० लाख रुपैयाँबराबरको भौतिक क्षति […]
मनकामना बाल क्लबद्वारा खाजा खर्च जोगाएर शैक्षिक सामग्री प्रदान
बिर्तामोड, जेठ १६ । झापाको बिर्तामोडमा रहेको मनकामना सेकेन्डरी स्कुलको उज्यालो मनकामना बाल क्लबका सदस्यहरूले आफ्नो खाजा रकम जोगाएर शैक्षिक सामग्री प्रदान गरेका छन् । आज एक कार्यक्रमको आयोजना गरेर बल क्लबका सदस्य विद्यार्थीहरुले बिर्तामोड-२ […]
विष्ट हत्या अभियोगमा बिर्तामोडका गंगा र महेश राजवंशी पक्राउ
बिर्तामोड, जेठ १६ । प्रहरीले झापाको बिर्तामोड-४ कालिकानगरकी ६८ वर्षीया विष्णुमाया विष्टको हत्या आरोपमा दुईजनालाई पक्राउ गरेको छ । विष्टको हत्या भएको २० दिनपछि हत्या आरोपमा आज प्रहरीले बिर्तामोडका गंगा राजवंशी र महेश राजवंशीलाई पक्राउ […]
एक्लोपन भगाउन महिलाले गर्न सक्ने काम
बिर्तामोड, जेठ १६ । कयौँपटक हामीले मानिसका बीचमा बसेर पनि एक्लोपन महसुस गरिरहेका हुन्छौँ । यसको धेरैजसो कारण उदासी, थकान, असफलता पनि हुन सक्छ । यस्तो पुरुषको तुलनामा महिलामा धेरै देख्न पाइन्छ । किनकि धेरैजसो […]
विद्यालयले मोबाइल खोसेपछि विष खाएकी इक्साको उपचार खर्च अभाव
दमक, जेठ १६ । विद्यालयको दुर्व्यवहारका कारण विष खाएकी झापाको कमल गाउँपालिकाको मंगलमय माविकी एक छात्राको उपचार खर्च अभाव भएको छ । कमल–५ को मंगलमय माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत १६ वर्षीया छात्रा इक्सा […]