Category: 'समाज'

हावाहुरीका कारण मेचीनगरका दुई उद्योगमा एक करोड १० लाख क्षति
मेचीनगर, जेठ १६ । मंगलबार मध्यरातमा आएको पानीसहितको हावाहुन्डरीले झापाको मेचीनगरका दुईवटा उद्योगमा एक करोड रुपैयाँभन्दा बढीको क्षति गरेको छ । मेचीनगर-१० प्रगति टोलमा रहेको हलेसी भेनियर उद्योगमा एक करोड रुपैयाँको क्षति पुगेको जिल्ला प्रहरी […]
नारायणराजको ‘पराग’ पान मसलाभित्र तामाको तार !
बिर्तामोड, जेठ १६ । झापाको भद्रपुरस्थित नारायणराज प्रोडक्सन प्रालिद्वारा उत्पादित पराग पान मसलामा तामाको तार भेटिएको छ । बिर्तामोड नगरपालिका–५ घर भएका घिमिरे थर भएका एक व्यक्तिले बुधबर बिहान पराग खाँदा तामाको तार भेटिएको हो […]
इस्ट होराइजनकी अभिषालाई ‘प्रादेशिक विद्यार्थी ललितकला पुरस्कार’
मेचीनगर, जेठ १६ । झापाको मेचीनगरमा रहेको इस्ट होराइजन अंग्रेजी माविकी विद्यार्थी अभिषा घिमिरे प्रादेशिक विद्यार्थी ललितकला पुरस्कारबाट पुरस्कृत भएकी छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय ललितकला प्रदर्शनी-२०८१ मा सहभागी इस्ट होराइजनकी विद्यार्थी घिमिरे […]
समाचार प्रभावः हराएको १६ घण्टामा भेटिए गौरादहका दुई बालक
बिर्तामोड, जेठ १६ । आफ्ना बुवालाई चिठी लेखेर झापाको गौरादहबाट बेपत्ता भएका दुईजना बालक १६ घण्टापछि भेटिएका छन् । गौरादह–१ बेलडाँगीचोकका भूपेन खड्काका दुई छोरा १४ वर्षीय खगेन्द्र खड्का र देव खड्का हिजो बिहान १० […]
गौरादहका दुई बालक चिठी लेखेर बेपत्ता
बिर्तामोड, जेठ १५ । झापाको गौरादहका दुईजना बालक आफ्ना बुवालाई चिठी लेखेर बेपत्ता भएका छन् । गौरादह-१ बेलडाँगीचोकका भूपेन खड्काका दुई छोरा १४ वर्षीय खगेन्द्र खड्का १२ वर्षीय देव खड्का आज बिहान १० बजेदेखि बेपत्ता […]
५ लाख भूमिहीन परिवारलाई लालपुर्जा दिने घोषणा
बिर्तामोड, जेठ १५ । सरकारले ५ लाख भूमिहीन परिवारलाई लालपुर्जा दिने घोषणा गरेको छ । बजेट वक्तव्यमार्फत अर्थमन्त्री वर्षमान पुनले भूमि आयोगमार्फत थप ५ लाख परिवारलाई लालपूर्जा दिने बताए । सरकारले भूमि प्रशासनलाई डिजिटलाइज्ड गर्ने […]
एन्फाको छनोटमा परेकी रिक्छेनलाई भद्रपुर झापा गोल्डकपको सम्मान
भद्रपुर, जेठ १५ । महिलातर्फको फुटबल प्रशिक्षणका लागि अन्डर १३ मा अखिल नेपाल फुटबल संघ (एन्फा) को छनोटमा परेकी भद्रपुरकी रिक्छेन गुरुङलाई भद्रपुर झापा गोल्डकपले सम्मान गरेको छ । भद्रपुर झापा गोल्डकपकै अगुवाइमा भइरहेको महिला […]
वैदेशिक रोजगारीको अभिमुखीकरण तालिम निःशुल्क हुने
बिर्तामोड, जेठ १५ । सरकारले वैदेशिक रोजगारीमा जानुअघि लिनुपर्ने अभिमुखीकरण तालिमलाई निःशुल्क गर्ने भएको छ । अर्थमन्त्री वर्षमा पुनले मंगलबार संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै वैदेशिक रोजगारीमा जाँदा लाग्ने अभिमुखीकरण […]
‘नगरपालिकाको लापरबाहीका कारण शिक्षक भण्डारीको मृत्यु’
मेचीनगर, जेठ १५ । पौडी खेल्ने क्रममा डुबेका झापाको मेचीनगरका शिक्षक धनराज भण्डारीको मेचीनगर नगरपालिकाको लापरबाही तथा बेवास्ताको कारण मृत्यु भएको स्थानीयबासीले आरोप लगाएका छन् । मेचीनगर-३ बडाखालका ४० वर्षीय भण्डारी आज दिउँसो निन्दा खोलामा […]