Category: 'समाज'
बिर्तामोड खानेपानीले दैनिक दुई करोड १० लाख लिटर पानी वितरण गर्दै
बिर्तामोड, पुस १८ । झापाको बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्त संस्थाले गत आर्थिक वर्षमा एक हजार नयाँ धारा जडान गरेको छ । संस्थाको २२ औँ वार्षिक साधारणसभाको अवसरमा अध्यक्ष मेघराज बास्तोलाले प्रस्तुत गरेको […]
बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव माघ ८ गतेदेखि
बिर्तामोड, पुस १८ । झापाको सबैभन्दा ठुलो बजार बिर्तामोडमा यही माघ पहिलो सातादेखि बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०८१ हुने भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सव माघ ८ गतेदेखि १९ गतेसम्म […]
भद्रपुरका एक दम्पती भक्तपुरमा दुर्घटना हुँदा घाइते
भद्रपुर, पुस १८ । झापा भद्रपुरका एक दम्पती स्कुटर दुर्घटनामा भक्तपुरमा सख्त घाइते भएका छन् । भद्रपुर–८ का निश्चल राजभण्डारी र उनकी पत्नी पूजा राजभण्डारी भक्तपुरको सानोठिमीमा दुर्घटनामा सख्त घाइते भएका हुन् । घाइते दम्पतीको […]
टिमाईको झोलुङ्गे पुलमा पर्यटकको घुइँचो
मेचीनगर, पुस १८ । झापाको बुद्धशान्ति गाउँपालिकाको टिमाई नदीमा भर्खरै बनेको झोलुङ्गे पुलमा पर्यटकको घुइँचो लागेको छ । पूर्वी नेपालको विभिन्न जिल्ला र भारतको सिक्किम तथा पश्चिम बङ्गालबाट समेत उक्त पुल हेर्न पर्यटक आउने थालेका […]
कचनकवलमा महिलाको ज्यान लिएको भोलिपल्ट हात्तीले भत्कायो घर
बिर्तामोड, पुस १८ । झापाको बचनकवलमा जंगली हात्तीले एकजना महिलाको ज्यान लिएको भोलिपल्ट गाउँ पसेर घर भत्काएर क्षति गरेको छ । हिजो राति १२ः३० बजे कचनकवल-१ फिटिङ गाउँमा छवटा जंगली हात्ती प्रवेश गरी रामप्रसाद किस्कू […]
कचनकवलमा मध्यरातमा धानबालीमा आगजनी
बिर्तामोड, पुस १८ । झापाको दक्षिणी सीमावर्ती पालिका कचनकवलमा मध्यरातमा धानको कुन्यू र बालीमा आगजनी गरिएको छ । कचनबवल-२ बगलामारीका नारायण राजवंशीको करिब चार बिघा जग्गाको धानबालीमा राति करिब १२ः३० बजे आगजनी गरिएको स्थानीय जंगबहादुर […]
कचनकवलमा हात्ती आक्रमणबाट राजवंशीको मृत्यु
बिर्तामोड, पुस १७ । झापा कचनकवलकी एकजना महिलाको स्थानीय वनमा दाउरा खोज्न जाँदा हात्ती आक्रमणमा मृत्यु भएको छ । कचनकवल ७ तारावनास्थित दिपज्योति सामुदायिक वन गएकी स्थानीय ३५ वर्षीया केलावत्ती राजवंशीको हात्तीको आक्रमणबाट मृत्यु भएको […]
तराईमा आज बाक्लो हुस्सु लाग्ने
बिर्तामोड पुस १७ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । साथै गण्डकी प्रदेशका पहाडी भागमा पनि कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । […]
चन्द्रगढी विमानस्थलको आम्दानी ८ करोड १७ लाख
बिर्तामोड, पुस १६ । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलले आठ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको छ । आर्थिक वर्ष २०८०-८१ मा चन्द्रगढी विमानस्थलले उक्त रकम आम्दानी गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको हो । नेपालमा […]

