Category: 'समाज'
गिरीबन्धु चिया बगानमा बम राख्ने थप थपजना पक्राउ
बिर्तामोड, मंसिर २८ । नेकपा (माओवादी) पूर्व केन्द्रीय कमाण्डको नाममा गिरीबन्धु टि इस्टेटको चिया फ्याक्ट्री अगाडि कुकर बम राखेर आतंकित पार्ने थप दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा गोरखा पालुङटार-७ घर भई हाल जिल्ला […]
हल्दिबारी ३ का विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण
बिर्तामोड, मंसिर २७ । हल्दिबारी गाउँपालिकाको वडा नम्बर ३ को कार्यालयले वडाभित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गर्न थालेको छ । वडा कार्यालयले सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई स्कुल ब्याग वितरण […]
पत्रकार महासंघको निर्वाचनको सम्पूर्ण तयारी पूरा
बिर्तामोड, मंसिर २७ । भोलि मंसिर २८ गते हुन गइरहेको नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । उक्त दिन केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ […]
बिर्तामोड ३ मा सडक निर्माण धमाधम
बिर्तामोड, मंसिर २६ । झापाको बिर्तामोड वडा नम्बर ३ का विभिन्न टोलमा सडक निर्माण तथा स्तरोन्नतिका काम धमाधम भइरहेको छ । संघ, प्रदेश, नगरपालिका र वडाको आफ्नै बजेटमा प्लम निर्माण, कालोपत्रे, पेवर्स लगाउने, कल्भर्ट निर्माण […]
धुलाबारीबाट लागुऔषधसहित राजवंशी पक्राउ
बिर्तामोड, मंसिर २५ । झापाको धुलाबारीमा प्रतिबन्धित लागुऔषध कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । आज दिउँसो ३ बजे मेचीनगर-१५ का २६ वर्षीय अजय राजवंशीलाई इलाका प्रहरी कार्यालय धुलाबारीको टोलीले पक्राउ गरेको […]
पाउ पाथिभरा समितिको अध्यक्षमा लोकराज ढकाल
बिर्तामोड, मंसिर २५ । झापाको चारआलीमा रहेको पाउ पाथिभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रवर्धन समितिको अध्यक्षमा लोकराज ढकाल निर्वाचित भएका छन् । आज भएको मनोनयन दर्तामा अध्यक्ष पदमा ढकालको मात्र उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक टेकनाथ […]
बिर्तामोडका पूर्व नगरप्रमुखलाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति
बिर्तामोड, मंसिर २५ । घरेलु कामदारको रुपमा राखिएकी किशोरीलाई पटकपटक जबरजस्ती करणी गरेको आरोप लागेका बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत झापाले शिवाकोटीलाई बलात्कार […]
मानवअधिकार दिवसमा बिर्तामोडमा प्रभातफेरी
बिर्तामोड, मंसिर २५ । मानवअधिकार दिवसको अवसर पारेर झापाको बिर्तामोडमा प्रभातफेरी निकालिएको छ । मानव अधिकार सञ्जाल झापाको आयोजनामा बिर्तामोडको मुक्तिचोकबाट सुरु भएको प्रभातफेरीले बिर्तामोड चोकको परिक्रमा गरेको थियो । प्रभातफेरीमा एसएनजेडी, एम्नेस्टी इन्टनेसनल, सुरुवाती […]
कमलको मंगलमय माविमा व्यवस्थापन समिति र पिटिए गठन
दमक, मंसिर २५ । झापाको कमल-५ पाडाजुँगीमा मंलमय माध्यमिक विद्यालयको व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ (पिटिए) गठन गरिएको छ । चार सदस्यीय विद्यालय व्यवस्थापन समिति सदस्यहरुमा शोभा तिम्सिना, तोमप्रसाद बाँस्कोटा, सावित्रा उप्रेती दाहाल, हरिलाल […]

