Category: 'समाज'

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान
बिर्तामोड, जेठ ८ । जल तथा मौसम विज्ञान विभागले झापाको दुई ठूला नदी बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान गरेको छ । पूर्व–पश्चिम राजमार्गको पुलमा जडान गरिएका ती उपकरणले बाढी आउनु […]
दुध पिउने सही समय कुन हो ?
बिर्तामोड, जेठ ८ । दुधमा क्याल्सियम, भिटामिन बि १२, के, ए, पोटासियम र सोडियम जस्ता पोषक तत्व पाइन्छन् । केही रोग तथा एलर्जीको समस्यामा बाहेक बच्चादेखि बुढासम्मलाई दुधले फाइदा गर्दछ । यसलाई सही समयमा पिउँदा […]
काँकरभिट्टा खानेपानीमा चुनावः खड्काको नेतृत्वमा उम्मेदवार सार्वजनिक
मेचीनगर, जेठ ६ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आसन्न निर्वाचनका लागि सुदर्शन खड्का (माइला) को नेतृत्वमा उम्मेदवारी घोषणा गरिएको छ । आज काँकरभिट्टामा पत्रकार सम्मेलन गरेर खड्का अध्यक्ष रहेको प्यानल नै घोषणा गरिएको […]
बिर्तामोडमा भेटियो सडेगलेको शव
बिर्तामोड, जेठ ६ । झापाको बिर्तामोडमा सडेगलेको अवस्थामा एकजना पुरुषको शव भेटिएको छ । बिर्तामोडस्थित पूर्वपश्चिम राजमार्गको उत्तर हिरो मोटरसाइकल सोरुमको पूर्वपट्टि झाडीमा सडेगलेकोको अवस्थामा शव भेटिएको हो । आज बिहान अन्दाजी ११ बजे प्रहरीले […]
झापाका दुई पालिका हाँकिरहेका महिलाः विवाद कम, अब्बल काम
बिर्तामोड, जेठ ६ । झापाका १५ पालिकामध्ये दुई पालिकामा महिलाको नेतृत्व रहेको छ । झापाका एक नगरपालिका र एक गाउँपालिका महिलाले हाँकिरहेका छन् । स्थानीय सरकारको नेतृत्व गरिरहेका महिला प्रमुखहरू सबैले अब्बल काम गरेर देखाउने […]
घ्यू–तेल नखाँदा पनि हुन सक्छ शारीरिक नोक्सान
बिर्तामोड, जेठ ५ । अहिलेको समयमा घ्यू र तेल अस्वस्थ खाना मानिने गर्छ । जसले गर्दा आफ्नो खानपानबाट धेरै मानिसले घ्यू र तेल हटाउन थालेका छन् । तर, यसको सेवन नगर्दा पनि शरीरमा विभिन्न समस्या […]
कमलका श्रेष्ठको गोरखामा नदीमा डुबेर मृत्यु
बिर्तामोड, जेठ ४ । झापा कमलका समिर श्रेष्ठको गोरखा नगरपालिका–१० छेपेटारस्थित दरौदी नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । प्रहरीका अनुसार झापा कमल गाउँपालिका–५ पाडाजुँगी घर भएका १९ वर्षीय श्रेष्ठको हिजो दिउँसो ३ […]
काठमाडौँमा चोरीको आरोपमा बुद्धशान्तिकी मगर पक्राउ
मेचीनगर, जेठ ४ । चोरी कार्यमा संलग्न भएको आरोपमा झापा बुद्धशान्तिकी एकजना युवतीलाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ । सुकेधारा बस्दै आएकी झापाको बुद्धशान्ति-३ घर भएकी २० वर्षीया अनुष्का मगरलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी […]
भद्रपुरमा मोटरसाइकल अनियन्त्रित हुँदा चालक गम्भीर घाइते
मेचीनगर, जेठ ५ । झापाको चन्द्रगढी–चारआली सडकखण्डमा हिजो साँझ भएको मोटरसाइकल दुर्घटनामा परेर चालक गम्भीर घाइते भएका छन् । साँझ ५ः५५ बजेको समयमा भद्रपुर नगरपालिका ९ नहरटोलस्थित चन्द्रगढी–चारआली सडकखण्डमा चारआलीबाट चन्द्रगढीतर्फ जाँदै गरेको मे. ५ […]