Category: 'समाज'
बिर्तामोडकी युवतीलाई दराज अनलाइनले ठग्यो १९ लाख
बिर्तामोड, कात्तिक ६ । झापा बिर्तामोडकी एक युवतीबाट दराज ज्यापुचः भन्ने अनलाइनले करिब १९ लाख रुपैयाँ ठगेको आरोप लागेको छ । बिर्तामोड–२ बस्ने ती युवतीबाट सो अनलाइनले रकम ठगी गरेको हो । विद्यार्थी भिसामा दक्षिण […]
इलामबाट बिर्तामोड ल्याइएको टमाटरमा अत्यधिक विषादी, खान अयोग्य
बिर्तामोड, कात्तिक ६ । झापाको बिर्तामोडमा रहेको कृषि थोक बजारमा बिक्रीका लागि ल्याइएको टमाटर खान अयोग्य रहेको जनाइएको छ । विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला इकाइ बिर्तामोडले बजारमा ल्याइएका टमाटरमा अत्यधिक विषादी भएको पुष्टि भएको […]
गोलधापबाट जुवा खेल्ने १३ जना पक्राउ
बिर्तामोड, कात्तिक ५ । झापाको हल्दिबारीबाट जुवा खेलिरहेको अवस्थामा १३ जनालाई नगदसहित नियन्त्रणमा लिएको छ । हिजो राति २२ः३० बजेको समयमा हल्दिबारी १ गोलधाप बजारका गजेन्द्र काङबाङको घरमा जुवाजन्य तास तथा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई […]
बाह्रदशीका हजाम हत्याकाण्ड : यसरी भयो प्रेम र हत्या
बिर्तामोड, कात्तिक ५ । झापाको बाह्रदशी-५ फूलबारीका २२ वर्षीय राजेश हजामको हत्याकाण्डलाई खोतल्ने हो भने चलचित्रको कथाभन्दा कम रोचक छैन । विद्यालय पढ्दै गरेकी २० वर्षीया मुना मेचेलाई स्कुल बसका चालक र सहचालक दुवैले मन […]
उत्कृष्ट सहकारी गान रचना गर्नेलाई ५० हजार
बिर्तामोड, कात्तिक ५ । राष्ट्रिय सहकारी महासंघले सहकारी गान रचना गरी पठाउनका लागि यही कात्तिक २४ गतेसम्म समय दिएको छ । महासंघले असोज २१ गते सूचना प्रकाशन गर्दै सहकारी गान रचना गरी पठाउनको लागि ३५ […]
भद्रपुरमा झिलमिले पुलबाट भ्यान खस्दा १० जना घाइते
बिर्तामोड, कात्तिक ४ । झापाको भद्रपुरस्थित झिलमिले पुलबाट म्याजिक भ्यान खस्दा १० जना यात्रु घाइते भएका छन् । अहिले साँझ बिर्तामोडबाट बनियानी जाँदै गरेको को. १ ज ३६५७ नम्बरको म्याजिक भ्यान झिलमिले पुलबाट करिब २०० […]
मलद्वारमा ब्राउन सुगर ल्याउने काभ्रेका मैनाली झापामा पक्राउ
बिर्तामोड, कात्तिक ४ । पूर्वी नाका झापाको काँकरभिट्टाबाट १३ ग्राम ब्राउन सुगरसहित काभ्रेका एक युवक पक्राउ परेका छन् । मलद्वारमा लुकाएर ल्याउँदै गर्दा काभ्रेको साविक गाविस भीमखोरी ८ बस्ने २६ वर्षीय होमकुमार मैनाली पक्राउ परेका […]
कमलमा वडा छुट्याउन र आकर्षक देखाउन रङरोगन सुरु
दमक, कात्तिक ४ । झापाको कमल गाँपालिकाकाका वडाहरुको पहिचान गराउन फरकफरक रङरोगनको काम सुरु गरिएको छ । ७ वटा वडा रहेको कमल गाउँपालिकाभित्र सबै वडाको भूगोल पहिचान गराउन अलगअलग रङको प्रयोग गरेर सौन्दर्यकरणको सुरुवात गरिएको […]
मलेसियामा फेब्रुअरी १ देखि श्रमिकको न्यूनतम तलब १७ सय रिंगेट
बिर्तामोड, कात्तिक ४ । मलेसियाले आफ्नो नागरिकसरह नेपालीसहित विदेशी श्रमिकका लागि न्यूनतम तलब १७ सय रिंगेट (करिब ५३ हजार रुपैयाँ) निर्धारण गरेको छ । मलेसियन प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इब्राहिमले आगामी आर्थिक वर्ष (२०२५) को बजेट […]

