बिर्तामाड, भदौ १९ । देशभर सञ्चित रगतको अभाव भइरहेका बेला झापाको ग्रामीण बजार शरणामतीमा १२८ पिन्ट रगत संकलन भएको छ । नेपाली कांग्रेस झापा गाउँपालिका वडा नम्बर ६ ले बिपी कोइरालाको १०७ औँ जन्मजयन्तीको सन्दर्भ […]
बिर्तामाड, भदौ १९ । तीन दिनअघि शिवसताक्षी- ११ का २८ वर्षीय गोमानसिंह मगरको हत्या आफ्नै साथी संलग्न रहेको पाइएको छ । लेनदेनको विवादका कारण आफ्नै साथीले मगरको हत्या गरेको प्रहरीको निष्कर्ष छ । मगरको हत्या […]
बिर्तामोड, भदौ १५ । झापाको शिवसताक्षी नगरपालिकाकी बाढीपीडित एकल महिला तारा शेर्माको घर निर्माणका लागि हङकङ नेप्लिज मोबाइल फोटोग्राफीले एक लाख रुपैयाँ प्रदान गरेको छ । हङकङ नेप्लिजको तर्फबाट सञ्चारकर्मी भूमिका सुब्बा फियाकले मेची अभियानका […]
बिर्तामोड, भदौ १५ । लायन्स क्लब अफ बिर्तामोड सिटीले कोरोना कहरको विषम अवस्थामा पनि सामाजिक कार्यलाई निरन्तरता दिएको छ । आफ्नो मासिक सामाजिक कार्यक्रमअन्तर्गत क्लबले आइतबार बिर्तामोड ४ मा रहेको परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित […]
बिर्तामोड, भदौ ११ । बाछो काटेर पक्राउ परेका झापा–३ का दुईजनालाई जिल्ला प्रहरी कार्यालय झापा ल्याउने क्रममा झडप हुँदा सुरक्षाकर्मीले चलाएको गोली लागेर मृत्यु भएका रफिकुल आलमका परिवारलाई क्षतिपूर्तिबापत दस लाख दिने सहमति भएको छ […]
बिर्तामोड, भदौ १० । गोरु काटेको विषयलाई लिएर विवाद उत्पन्न भएपछि तनावग्रस्त बनेको झापा गाउँपालिकाको कामाटोली बजार सामान्य बनेको छ । बिहीबार बिहान ७ बजेसम्म चिया नास्ता पसलहरु सञ्चालनमा आइसकेका छन् भने अरु पसलहरु समेत […]
बिर्तामोड, भदौ ६ । सामाजिक कार्य अग्रणी सहारा नेपाल साकोसको बिर्तामोड सेवा केन्द्रले खान पुगोस् दिन पुगोस् कार्यक्रमअन्तर्गत एक महिनामा पौने तीन लाख रुपैयाँ वितरण गरेको छ । नेपालकै ठुलो सहकारी संस्था सहाराले हरेक सेयर […]
दमक, साउन २८ । झापाको दमक र मोरङको पथरीशनिश्चरेमा रहेका भुटानी शरणार्थीलाई खाद्यन्न वितरण गरिएको छ । कोरोनाका कारण रोजगारी गर्न शिविर बाहिर निस्किन नपाएका शरणार्थीलाई तेस्रो देश पुनर्वास भएका भुटानीहरुको सहयोगमा खाद्यन्न वितरण गरिएको […]
बिर्तामोड, साउन १७ । जिल्ला प्रशासन कार्यालय झापा र शिक्षा विकास तथा समन्वय इकाईले अर्को सूचना नभएसम्म विद्यालय नखोल्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् । प्रशासन र इकाईले एकसाथ विज्ञप्ति निकालेर सामुदायिक र निजी विद्यालय […]